तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार
काठमाडौँ, मङ्सिर १६ : साहित्यसाधिका भक्तिमती भारती खरेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट तीन जना व्यक्तित्वलाई सम्मानित गरिएको छ । भारती खरेल प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा यस वर्षको पुरस्कार…
बागमतीमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी
बागमती, मङ्सिर १६ : बागमती प्रदेशअन्तर्गतका जिल्लामा गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनका ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग प्रदेश कार्यालयले जनाएको छ । प्रदेशका १३ जिल्लामध्ये नौ जिल्लामा कूल ३३…
बीएण्डबी अस्पतालद्वारा पत्रकारलाई उपचारमा छुट
पाटन, मङ्सिर १६ : पत्रकार महासङ्घमा आबद्ध देशभरका पत्रकारलाई औषधि तथा उपचारमा छुटका लागि बीएण्डबी अस्पतालसँग सम्झौता भएको छ । आज शुक्रबार अस्पतालका प्रमुख प्रशासक प्रकाश भट्टराई र महासङ्घ ललितपुर…
चेतनासँगै कुल्चिएको नर्स बन्ने सपना
अतरिया, मङ्सिर १६ : बैतडीको विकट गाउँपालीका डिलाशैनीबाट पढाइको धोका पूरा गर्न धनगढी आउँदा चेतना साउदको लक्ष्य ठूलो भएर नर्स बन्ने थियो । गाउँका दिदीहरू पनि नर्स थिए । अस्पताल…
स्थानीय ११५ तहमा मात्र लैङ्गिक हिंसा निवारण कोष स्थापना
काठमाडौँ, मङ्सिर १६ : देशभरका ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा हालसम्म ११५ वटा पालिकामा मात्र व्यवस्था गरिएको छ । महिला हिंसाविरुद्ध १६ दिने अभियानको उपलक्ष्यमा…
मानवअधिकार उल्लङ्घनका उजुरी
बागमती, मङ्सिर १६ : बागमती प्रदेशअन्तर्गत विभिन्न जिल्लाको गत आर्थिक वर्षमा मानवअधिकार उल्लङ्घनको ३३ उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोगको बागमती प्रदेश कार्यालयले जनाएको छ । प्रदेशको १३ जिल्लामध्ये नौ जिल्लामा…
गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरणमा सरकार केन्द्रित : मन्त्री कार्की
इनरुवा, मङ्सिर १६ : सुनसरी क्षेत्र नं ४ का नवनिर्वाचित सांसद एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशको गरिबी निवारण तथा बेरोजगारी समस्या न्यूनीकरण गर्ने अभियानमा अबको सरकार…
Leader Dr Bhandari bats for leadership to young generation
Gulmi, Dec 2 : Nepali Congress (NC) leader and Member of Parliament Dr Chandra Bhandari has stressed the need to elevate young generation in leadership. At a press conference organized…
तनहुँले विकासप्रेमी नेता गुमायो : वरिष्ठ नेता पौडेल
दमौली, मङ्सिर १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासप्रेमी नेता झुलबहादुर आलेलाई तनहुँले गुमाएको बताउनुभएको छ । संविधानसभा सदस्य स्व आलेको परिवारलाई आज भेटी समवेदना व्यक्त गर्दै उहाँले…
कीभको पूर्वाधार आक्रमणमा पश्चिमा नीति जिम्मेवारः राष्ट्रपति पुटिन
मस्को, मङ्सिर १६ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार जर्मन समकक्षी ओलाफ स्कोल्जलाई युक्रेनको पूर्वाधारमा मस्कोको आक्रमण "अपरिहार्य" भएको बताउँनु भएको छ । उहाँले यसका पछाडि पश्चिमाहरूको :विनाशकारी" नीतिहरू जिम्मेवार…






