मधेसका समस्या गम्भीरतापूर्वक उठाउँछु : एमाले सचिव महासेठ

 मंसिर १६, २०७९

जनकपुरधाम, मङ्सिर १६ : नेकपा (एमाले)का सचिव तथा धनुषा क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रघुवीर महासेठले मधेसको सबै समस्या गम्भीरतापूर्वक उठाउने बताउनुभएको छ । प्रेस चौतारी धनुषाद्वारा जनकपुरधाममा…

अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध हटाउन माग

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : अटोमोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध फुकुवा गर्न माग गरेको छ । नाडाले आज पत्रकार सम्मेलन गरी विगत आठ महिनादेखि अटोमोबाइल्समा…

कफी उत्पादन वृद्धिमा जोड

 मंसिर १६, २०७९

विदुर, मङ्सिर १६ : विश्वमा कफीको माग बढ्दै गएकोले यसको निकासी विस्तारका लागि गुणस्तरीय कफी उत्पादनमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । आज ‘व्यावसायिक कफी खेतीमा जोड–गुणस्तरीय उत्पादन हाम्रो अठोट’…

टिआइएमा यान्त्रिक परीक्षण उडान

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘लोकलाइजर’लगायत उपकरणको परीक्षणका लागि एरोथाईको जहाजले दुई दिन…

धनगढीमा जारी निषेधाज्ञा शनिबारदेखि हट्ने

 मंसिर १६, २०७९

सुदूरपश्चिम, मङ्सिर १६ : ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्युको घटनापछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले बिहीबार साँझदेखि धनगढीमा जारी गरेको निषेधाज्ञा शनिबार बिहान ४ बजेदेखि हटाइने भएको छ ।…

युवती हत्या प्रकरण : सशस्त्रका जवानको नाममा किटानी जाहेरी

 मंसिर १६, २०७९

बैतडी, मङ्सिर १६ : बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ । मृतक किशोरीका आफन्तले…

गौरीगञ्जमा कृषि र गैरकृषि जग्गा वर्गीकरण गरिने

 मंसिर १६, २०७९

गौरादह, मङ्सिर १६ : झापाको गौरीगञ्ज गाउँपालिकाले कृषि र गैरकृषि क्षेत्रको जग्गा वर्गीकरण थाल्ने भएको छ । गाउँपालिकाले सरकारको कार्यक्रमअनुसार यसै महिनाभित्र जग्गाको वर्गीकरण छुट्याउने भएको हो । गाउँपालिकाकी उपाध्यक्ष…

माओवादी केन्द्रसँग होला एकीकृत समाजवादीको एकता ?

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : नेकपा (एकीकृत समाजवादी) ले तत्काल नेकपा (माओवादी केन्द्र) सँग एकताको निर्णय नभएको जनाएको छ । पार्टी महासचिव डा बेदुराम भुसालले एक विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका…

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक…

तीन स्रष्टालाई भारती खरेल स्मृति पुरस्कार

 मंसिर १६, २०७९

काठमाडौँ, मङ्सिर १६ : साहित्यसाधिका भक्तिमती भारती खरेलको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट तीन जना व्यक्तित्वलाई सम्मानित गरिएको छ । भारती खरेल प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा यस वर्षको पुरस्कार…