इरानमा विदेशी नेतृत्वको ‘सबोटेज नेटवर्क’ का १२ सदस्य पक्राउ
तेहरान, मङ्सिर २० : इरानको मध्य इरानी प्रान्त मर्काजीमा विदेशबाट नेतृत्व गरेको "सबोटेज नेटवर्क" का १२ सदस्यलाई पक्राउ गरिएको इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) ले मङ्गलबार जनाएको छ। गुप्तचरले उनीहरूसँग…
जापानको ज्यालामा सन् २०१५ यताकै सबैभन्दा ठूलो गिरावट
टोकियो, मङ्सिर २० : जापानको मुद्रास्फीति अक्टोबरमा समायोजित वास्तविक ज्यालादर एक वर्ष अघिको तुलनामा २.६ प्रतिशतले घटेको देखिएको छ । जुन सन् २०१५ जुन पछिको सबैभन्दा ठूलो गिरावट हो ।…
वार्षिक १२ अर्बको हस्तकलाका सामग्री निर्यात
काठमाडौँ, मङ्सिर २० : वार्षिक रुपमा रु १२ अर्ब बराबरको हस्तकलाका सामग्री विश्व बजारमा निर्यात हुँदै आएको छ । नेपालमा उत्पादित ती सामग्रीहरू विभिन्न मुलुकमा निर्यात हुँदै आएको नेपाल हस्तकला…
व्यवसायीसँग प्रधानमन्त्रीले भने- अर्थतन्त्रका समस्या समाधानमा पहल गर्छु
काठमाडौँ, मङ्सिर २० : प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी प्रतिनिधिमण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको…
वाद र विचारभन्दा माथि उठ्न जरुरी : महामन्त्री शर्मा
बनियानी, मङ्सिर २० : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश विकासका लागि वाद र विचारभन्दा माथि उठेर समृद्धिको साझा खाका बनाउन जरुरी रहेको बताउनुभएको छ । झापा क्षेत्र नं १…
पाका पुस्ताले घुम्तीगोठ छोड्नै मान्दैनन्
गलेश्वर, मङ्सिर २० : बाबुबाजेको पालादेखि चल्दै आएको चलन वा परम्परालाई संरक्षण गर्नु सन्तानको दायित्व भए पनि कतिपय परम्परा समय सान्दर्भिक नहुँदा ती परिवर्तन गर्न आवश्यक हुन्छ । पश्चिम म्याग्दीमा…
स्व गजेन्द्रनारायण सिंह स्मृति पत्रकारिता पुरस्कार पत्रकार खत्रीलाई
मलङ्गवा, मङ्सिर २० : प्रथम स्व गजेन्द्रनारायण सिंह स्मृति सर्लाही पत्रकारिता पुरस्कार सर्लाहीका पत्रकार जनार्दन खत्रीलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सर्लाहीको ११ औँ वार्षिक साधारणसभामा गोरखापत्रकर्मी खत्रीलाई…
दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल
भैरहवा, मङ्सिर २० : रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले…
मन्त्रपरिषद् बैठक : मौद्रिक नीति र ब्याजदर परिवर्तन गर्नुपर्ने तीन मन्त्रीको धारणा
काठमाडौँ, मङ्सिर २० : मन्त्रिपरिषद् बैठकमा अहिलेको मौद्रिक नीति, बैंकले तोकेको ब्याजदरले उद्योगी व्यवसायीलाई उद्योग व्यवसाय सञ्चालन गर्न, तिर्नुपर्ने किस्ता र बैंकको ब्याजदर तिर्न समस्या भएकाले तत्काल निकास निकाल्नुपर्ने विषय…
गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला
विराटनगर,मङ्सिर २० : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज…






