बम विस्फोटमा सात कर्मचारी मारिए
मजार–ए–शरीफ, अफगानिस्तान,मङ्सिर २० : अफगानिस्तानको उत्तरी भागमा पर्ने बाल्ख प्रान्तको राजधानी मजार–ए–शरीफमा मङ्गलबार सरकारी कर्मचारी चढेको एक बसमा विस्फोट हुँदा सात कर्मचारीको मृत्यु भएको छ भने अन्य छ जना घाइते…
गत साता लिबियाको तटबाट छ सय ३३ आप्रवासीको उद्धारः आईओएम
त्रिपोली, मङ्सिर २० : आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले सोमबार लिबियाको तटबाट ६३३ आप्रवासीहरूलाई उद्धार गरी गत हप्ता उत्तर अफ्रिकी देशमा फिर्ता पठाइएको जनाएको छ । यहि २०२२ नोभेम्बर…
‘सहुलियतपूर्ण वित्तीय सहयोगका निम्ति श्रीलङ्का योग्य छ’
कोलम्बो, मङ्सिर २० : विश्व ब्याङ्कले अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडीए)बाट सहुलियतपूर्ण वित्तीय सहयोग प्राप्त गर्न श्रीलङ्काको योग्यता पुगेको बताएको छ । अतिकमजोर आर्थिक परिस्थितिको सामना गरिरहेको टापु राष्ट्रले अवलम्बन गरेका…
युक्रेनी राष्ट्रपति जेलेन्स्की स्लोभियान्स्क भ्रमणमा
कीभ, मङ्सिर २० : युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की मङ्गलबार पूर्वी डोनेट्स्क क्षेत्रको भ्रमणमा निस्किएका छन् बाख्मुट शहर नजिकै जहाँ रूसी सेनाले हालै आफ्नो सैन्य आक्रमणलाई केन्द्रित गरेको छ त्यस क्षेत्रमा…
चीनद्वारा जापानलाई सैन्य र सुरक्षा क्षेत्रमा बोली र कर्ममा होसियार हुन आग्रह
बेइजिङ, मङ्सिर २० : जापानी पक्षले सैन्य र सुरक्षा क्षेत्रमा विवेकपूर्ण ढङ्गले बोल्नुपर्ने र क्षेत्रीय शान्ति र स्थायित्व कायम गर्नका लागि थप काम गर्नुपर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताएकी…
रोकियो फोहर वर्गीकरण
काठमाडौँ, मङ्सिर २० : करिव पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्र्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन…
राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व : मन्त्री खड्का
रुपन्देही,मङ्सिर २० : लुम्बिनी प्रदेशका अर्थ तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशको राजधानी तोकिएकै ठाउँमा स्थापना गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । राप्ती, भेरी र लुम्बिनीको भावनालाई समेटेर दाङको देउखुरीमा…
अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु
नवलपरासी, मङ्सिर २० : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा पालिकास्तरीय खेल सुरु भएको छ । मङ्गलबार गाउँपालिकाले एक कार्यक्रमबीच खेलको उद्घाटन गर्दै चौथो पालिकास्तरीय खेल सुरु गरेको हो । यो प्रतियोगिता…
नवलपरासीका ४५ उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण
मध्यविन्दु,मङ्सिर २० : मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ४५ उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र…
प्राध्यापक नियुक्ति विवादित, क्याम्पसका प्रमुखलाई स्पष्टीकरण
सुदूरपश्चिम, मङ्सिर २० : निर्वाचन आचारसंहिता जारी भएकै समयमा धनगढीस्थित कैलाली बहुमुखी क्याम्पस प्रशासनले गरेको १५ जना प्राध्यापकको नियुक्ति विवादमा परेको छ । मापदण्ड मिचेर पहुँच र प्रभावको बलमा आफ्ना…






