म्याग्दीमा निर्माणाधीन ठूला विकास योजना अलपत्र

 मंसिर २१, २०७९

गलेश्वर,मङ्सिर २१ : म्याग्दीमा निर्माणाधीन २० ठूला विकास निर्माणका योजना अलपत्र परेका छन् । सङ्घीय र प्रदेश सरकारका यी योजनामा सडक, मोटरेबल पुल, भवन लगायतका योजना छन् । म्याग्दीमा गण्डकी…

महाभियोगको प्रस्ताव जीवितै छ : मन्त्री कार्की

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : सरकारले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगको प्रस्ताव जीवितै रहेको जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति…

आजको शेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : धितोपत्र कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आजको बाजार १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७…

निर्वाचन सम्पन्न गरेकामा सरकारद्वारा सबैमा धन्यवाद

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन यही मङ्सिर ४ गते एकैचरणमा सफलतापूर्वक सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद ज्ञापन गरेको छ । मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले निर्वाचनलाई सफल…

नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुँदै

 मंसिर २१, २०७९

काठमाडौँ,मङ्सिर २१ : नेपालमा पहिलो पटक १८ वर्षमुनि (यू–१८) को महिला तथा पुरुष अन्तर्राष्ट्रिय रग्बी च्याम्पियनशिप हुने भएको छ । एसिया रग्बी सङ्घको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यही…

सामाजिक सद्भाव बढ़ाउन आम्बेडकरको योगदान अतुलनीय : यादव

 मंसिर २१, २०७९

काठमाडौँ, मङ्सिर २१ : जबसम्म तिमीले समान अवसर, स्वतन्त्रता र सामाजिक न्याय हासिल गर्न सक्दैनौं, कथित ‘लोकतन्त्र’ले जुनसुकै हकअधिकार दिएपनि त्यो तिम्रो लागि कुनै कामको हुँदैन ।” यो भनाइ हो…

एमाले केन्द्रीय कार्यालय बैठक बस्दै, यस्तो छ बैठकका एजेण्डा !

 मंसिर २१, २०७९

काठमाडौं, मंसिर २१ : महासचिव नेतृत्वको नेकपा एमाले केन्द्रीय कार्यालय बैठक आज (बुधबार) दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ । केन्द्रीय सचिवालय बैठक अघि एमालेको केन्द्रीय…

समानुपातिक मतगणनाको काम सकियो, सात दल बने राष्ट्रिय दल

 मंसिर २१, २०७९

काठमाडौं, मंसिर २१ : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणनाको काम सकिएको निर्वाचन आयोगले जनाएको छ । गणनाको नतिजाअनुसार सात वटा राजनीतिक…

भूमि आयोगमा थप चार हजार बढी निवेदन

 मंसिर २१, २०७९

चितवन, मङ्सिर २१ : राष्ट्रिय भूमि आयोग जिल्ला समिति चितवनमा थप चार हजार तीन ९४ निवेदन परेका छन् । गत साउन ३१ गते प्रकाशन गरेको सूचनाअनुसार जग्गाको स्वामित्व, दर्ता श्रेस्ता,…

Supply of pure drinking water to growing population a challenge, experts say

 मंसिर २१, २०७९

Kathmandu, Dec 7 : Experts said that it was a mounting challenge to supply adequate pure drinking water, energy and food to the growing population of the country. At a…

लोकप्रिय