Govt to recommend President for issuance of Civil Code of Criminal Procedure (First Amendment) Ordinance-2079 BS
Kathmandu, Dec 12 : The government has decided to recommend to the President to issue the Civil Code of Criminal Procedure (First Amendment) Ordinance-2079 BS. The meeting of the Council…
जीप दुर्घटना परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो, एकै वडाका सात जना
जाजरकोट,मङ्सिर २६ : यहाँको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका…
बाँदर आतङ्कले सोलुका कृषक आजित
सोलुखुम्बु,मङ्सिर २६ : बाँदर आतङ्कले सोलुखुम्बुका कृषक आजित बनेका छन् । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–८ रणेम क्षेत्रका सुन्तला, कोदो, धान बाली सखाप पारेसँगै कृषक आजित बनेका हुन् । आफूहरूले घाम…
जसले तिर्यो धेरै कर, उसैले पाउँदै विद्युतीय चुलो
प्युठान, मङ्सिर २६ : दश वटा वडा रहेको प्युठान नगरपालिकाले गत आर्थिक वर्षमा खरिद गरेको विद्युतीय इन्डक्सन चुलो नगरवासीमध्ये सबैभन्दा धेरै कर तिर्ने एक हजार चार सय करदातालाई वितरण गर्ने…
शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश
काठमाडौँ, मङ्सिर २६ : नेपाल सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता(पहिलो संशोधन)अध्यादेश, २०७९’ जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालको…
जाजरकोटमा जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु
जाजरकोट, मङ्सिर २६ : जाजरकोटमा आज जीप दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जीप छेडागाड नगरपालिका वडा नं ३ जेवाबाट वडा नं…
श्रीलङ्काद्वारा जाफना र भारतको चेन्नईबीच पुनः सिधा हवाई उडान सुरु
कोलम्बो, मङ्सिर २६ : उत्तरी श्रीलङ्काको जाफना र दक्षिण भारतको चेन्नईबीच करिब तीन वर्षको अन्तरालपछि जाफना सिधा उडान पुनः सुरु भएको छ । जापना अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबारदेखि चेन्नईका लागि उडान…
युरोपेली संसद्मा भ्रष्टाचारको आरोप : अत्यन्त गम्भीरुस् इयु प्रमुख
ब्रसेल्स, मङ्सिर २६ : कतारले घुस दिएको आरोप लागेपछि युरोपेली संसद्का उपाध्यक्ष विरुद्धको भ्रष्टाचारको आरोप "अत्यन्त गम्भीर चिन्ताको विषय" भएको इयु प्रमुख उर्सुला भोन डर लेनले सोमबार बताएकी छन् ।…
बेलायतमा तालमा डुबेर तीन बालकको मृत्यु
लण्डन, मङ्सिर २६ : मध्य इङ्ल्यान्डको बर्मिङ्घम नजिकैको हिमतालमा डुबेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्ष मुनिका तीन बालक रहेका छन् भने तालमा डुबेको बेलामा उद्धार…
मिटर ब्याजीको प्रमाण सङ्कलनमा प्रहरी
चितवन, मङ्सिर २६ : मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण सङ्कलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई…






