कुटपिटबाट वृद्धाको मृत्यु
मलङ्गवा, मङ्सिर २६ : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ । चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक…
पाइप फुटेपछि पुरानै सञ्जालबाट पठाइयो पानी
काठमाडौँ, मङ्सिर २६ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेको लैनचौरस्थित नयाँ वितरण सञ्जालमा समस्या आएपछि पुरानै सञ्जालबाट पानी पठाइएको छ । नयाँ सञ्जालमा समस्या आएपछि काठमाडौँ…
निर्वाचन आचारसंहिता आजदेखि निष्कृय
काठमाडौँ, मङ्सिर २६ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगबाट जारी निर्वाचन आचारसंहिता, २०७९ आजदेखि निष्कृय भएको छ । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनका लागि जारी आचारसंहिता…
सञ्चार सचिवबाट रासस सम्पादन र समाचार सङ्कलन कक्षको निरीक्षण
काठमाडौँ, मङ्सिर २६ : सञ्चार तथा सूचना प्रविधि सचिव डा वैकुण्ठ अर्यालले आज राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालयस्थित समाचार सङ्कलन र सम्पादन कक्षको निरीक्षण गर्नुभयो । रासस समाचार सङ्कलन…
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने
काठमाडौँ, मङ्सिर २६ : सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै…
गुल्मीमा तामा, फलाम र सिसा उत्खननका लागि नमूना परीक्षण हुँदै
रेसुङ्गा, मङ्सिर २६ : गुल्मीमा तामा, फलाम र सिसाको उत्खननका लागि खानीको अनुसन्धान सुरु गरिएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ भार्से जङ्गलमा तामा, फलाम र सिसा खानी उत्खननका लागि भूगर्भविद्ले…
अफगान सेनाको आक्रमणमा सात जना सर्वसाधारण मारिए
क्वेटा, मङ्सिर २६ : अफगानिस्तानको सेनाले पाकिस्तानसँगको सीमावर्ती सहरमा आइतबार गरेको सीमापार आक्रमणमा सात जना सर्वसाधारणको मृत्यु भएको छ । तालिवान सेनाको यो कदमबाट अफगानिस्तान र पाकिस्तानको बीचको सम्बन्धमा तनाव…
चिनियाँ राष्ट्रपतिको भ्रमणपछि आफ्नो विदेश नीति समीक्षा गर्दै साउदी र मध्यपूर्वका मुलुक
निकोसिया, (साइप्रस) मङ्सिर २६ : चीनका राष्ट्रपति सी चिनफिङको तीनदिने साउदी अरबको राजकीय भ्रमणपछि साउदीसहित मध्यपूर्वका देशहरू अमेरिका र चीनप्रतिको आफ्नो विदेश नीतिको समीक्षामा जुटेका छन् । चिनियाँ नेता सीको…
बेँसी झर्न मनाङका विद्यालयमा धमाधम परीक्षा
मनाङ, मङ्सिर २६ : हिमाली जिल्ला मनाङका विद्यालयमा धमाधम परीक्षा सञ्चालन भइरहेको छ । मौसम प्रतिकूल हुँदै गएका अवस्थामा पनि परीक्षा सञ्चालन भइरहेको छ । जिल्लामा अर्धवार्षिक परीक्षा सञ्चालन भइरहेको…
बर्दघाटमा औद्योगिक व्यापार मेला हुने
मध्यबिन्दु, मङ्सिर २६ : नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को बर्दघाटमा औद्योगिक व्यापार मेला सञ्चालन हुने भएको छ । यही पुस १ देखि ११ सम्म बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको छैटौँ…






