खाद्यपदार्थमा जोखिम न्यूनीकरण गर्न भण्डारमा प्रविधिको प्रयोग गर्नुपर्ने
मोरङ, मङ्सिर २९ : खाद्यपदार्थको जोखिम न्यूनीकरण गर्न बाली भण्डारणमा प्रविधिको प्रयोग गर्न जोड दिइएको छ । राष्ट्रिय योजना आयोग र प्रदेश नं १ कृषि मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्रादेशिक…
विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम
भालुवाङ, मङ्सिर २९ : दाङको राजपुर गाउँपालिकामा “पढ्दै कमाउदै”कार्यक्रम लागू गरिने भएको छ । पालिकाभित्र बसोबास गर्ने सबै बालबालिकाले निःशुल्क पढाइका साथसाथै आयआर्जन गरेर आफ्नो पढाइखर्च उठाउन सकुन भन्ने उद्देश्यले…
नौ लाख ५० हजार बराबरको सुनका गहना चोरी
भक्तपुर, मङ्सिर २९ : मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीमा डेरा गरी बस्ने धनुषा जनकपुर उपमहानगरपालिका–२ घर भएका ३२ वर्षीय धीरजकुमार अरगरियाको डेराबाट रु नौ लाख ५० हजार बराबरको सुनको गरगहना चोरी भएको…
भारतीय कलाकार विवेक ओवरायद्वारा पशुपतिनाथमा विशेष पूजा
काठमाडौँ, मङ्सिर २९ : भारतीय कलाकार विवेक ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद…
मौलिकतालाई जोगाउन महानगरले ध्यान दिनुपर्छ : मन्त्री चौधरी
काठमाडौँ, मङ्सिर २९ : सहरी विकासमन्त्री मेटमणि चौधरीले विकासको काम गर्दा आधुनिकतालाई ध्यानमा राखी मौलिकतालाई जोगाउनु काठमाडौँ महानगरपालिकाको पहिलो प्राथमिकतामा पर्नुपर्ने बताउनुभएको छ । कामपाको २८औँ स्थापना दिवस मनाउने क्रममा…
मलेसियामा एक दिनमा कोभिड १९ बाट बाह्र सय भन्दा बढी सङ्क्रमित
क्वालालम्पुर, मङ्सिर २९ : मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भेटिएपछि कुल सङ्क्रमितको सङ्ख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य…
लेबनानमा शान्ति सैनिक मारिए
लेबनान, मङ्सिर २९ : दक्षिण लेबनानमा संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाका एक सदस्यको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । आठ जना कर्मचारी बोकेर बेरुततर्फ गइरहेको सवारी…
विश्वकप फाइनलमा फ्रान्सको प्रवेशसँगै देशभर हर्षोल्लास, मोरक्कोको प्रशंसा
प्यारिस, मङ्सिर २९ : कतारमा जारी अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सेली टोली प्रवेश गरेसँगै राजधानी प्यारिसलगायत देशका विभिन्न शहरमा खुसीयाली मनाइएको छ । खेल समर्थक फ्रान्सेलीले…
राष्ट्रसङ्घमा म्यान्माको प्रतिनिधित्व रोकिदै
संयुक्त राष्ट्रसङ्घ, (प्यारिस), मङ्सिर २९ : संयुक्त राष्ट्रसङ्घमा म्यान्माको प्रतिनिधित्व रोकिने प्रायःपक्का भएको छ । राष्ट्रसङ्घीय मानवाधिकार परिषद्मा उसको प्रतिनिधित्व रोकिने राष्ट्रसङ्घका दुई जना कूटनीतिज्ञले बताएका छन् । महासभाको प्रमाण…
इयु संसद् प्रमुखद्वारा “व्यापक” सुधारको वाचा
ब्रसेल्स, मङ्सिर २९ : युरोपेली संसद् सभामुखले बिहीबार विश्वकप आयोजक कतारसँग जोडिएको भ्रष्टाचार घोटालाको बीचमा व्यवस्थापिकालाई सुधार गर्न "व्यापक सुधार प्याकेज" घोषणा गरेकी छिन् । संसद्की सभामुख रोबर्टा मेत्सोलाले यो…






