परिस्थितिलाई साम्य पार्ने भारतको प्रयासमा अमेरिकी समर्थन
वासिङ्टन, मङ्सिर २८ : संयुक्त राज्य अमेरिकाले चीनसँगको सीमा क्षेत्रमा द्वन्द्व बढ्न नदिन तथा सिमानाको स्थितिलाई सामान्य तुल्याउने भारतको प्रयासमा आफ्नो समर्थन रहने स्पष्ट गरेको छ । गत शुक्रबार चीन…
चाडको मरुभूमिमा आप्रवासीका सत्ताइस शव भेटिए
डकार, मङ्सिर २८ : संयुक्त राष्ट्रसङ्घले चाडको मरुभूमिमा आप्रवासीका २७ शव भेटिएका बताएको छ । चार जना बालबालिकासहित आप्रवासीका २७ शव फेला परेका आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले जनाएको हो ।…
‘रुसी आक्रमण असफल पा¥यौँ’
किएभ, मङ्सिर २८ : युक्रेनले राजधानी किएभ र आसपासको क्षेत्रमा रुसले गरेको आक्रमणलाई विफल पारेको बताएको छ । रुसले आज विस्फोटक पदार्थले भरिएका ड्रोनबाट गरेको हमलालाई आफ्नो वायु रक्षा प्रणालीले…
उपराष्ट्रपति स्वागत समारोहमा
काठमाडौँ, मङ्सिर २८ : उपराष्ट्रपति नन्दबहादुर पुन कतारको राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद आल हेलले आयोजना…
हस्तकला महासङ्घको स्वर्ण वर्ष समापन
काठमाडौँ, मङ्सिर २८ : नेपाल हस्तकला महासङ्घले गत वर्षदेखि सुरु गरेको स्थापनाको स्वर्ण वर्षसम्बन्धी विभिन्न कार्यक्रम गरी आजदेखि अन्त्य गरेको छ । विसं २०७८ मङ्सिर २८ गतेदेखि महासङ्घ स्वर्ण वर्षमा…
‘कम्युनिष्ट पार्टीको पुनर्गठन आवश्यक छ’
काठमाडौँ, मङ्सिर २८ : नेपाली कम्युनिष्ट पार्टीहरूले आफ्नो अस्तित्व जोगाउन विचार मिल्नेसँग एकता नभए कार्यगत सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँमा आज आयोजित एक कार्यक्रमका वक्ताहरूले हालै सार्वजनिक प्रतिनिधिसभा…
परम्परागत खाद्य प्रणालीको संरक्षण गरिने
कर्णाली, मङ्सिर २८ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा खाद्य प्रणाली र त्यसको रुपान्तरण प्रयाससम्बन्धी ‘प्रादेशिक खाद्य प्रणाली समीक्षा तथा योजना तर्जुमा गोष्ठी’ सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोग…
प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित
काठमाडौँ, मङ्सिर २८ : प्रतिनिधिसभामा दलित समुदायबाट समानुपातिकमा १५ जना निर्वाचित भएका छन् । निर्वाचन आयोगले आज सार्वजनिक गरेको प्रतिनिधिसभा समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित सदस्यमा कांग्रेसबाट जीवन परियार (कास्की), शान्ति…
तनहुँको कृष्ण मोटरमार्ग १० दिन बन्द
तनहुँ, मङ्सिर २८ : जिल्लाको घिरिङ गाउँपालिकाअन्तर्गत कृष्ण मोटरमार्गमा १० दिनका लागि सवारी आवागमनमा बन्द गरिएको छ । आगामी पुस १ देखि १० गतेसम्म सवारीसाधन आवागमन बन्द गरिएको सो गाउँपालिका…
हत्यामा संलग्न भएको आरोपमा दुई पक्राउ
गोलबजार, मङ्सिर २८ : सिरहा प्रहरीले महिला हत्यामा संलग्न भएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । जिल्लाको मिर्चैया नगरपालिका–२ का ३० वर्षीया लक्ष्मीनियाँ कापरको हत्यामा संलग्न रहेको आरोपमा सोही…






