बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह

 पुष ०३, २०७९

रुपन्देही,पुस ३ : बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट…

सुन व्यवसायीमाथि गोली प्रहार

 पुष ०३, २०७९

सहजपुर, पुस ३ : कैलालीको अत्तरियामा गोली चलेको छ । सुन व्यवसाय सञ्चालन गर्ने घोडाघोडी नगरापलिका–१ बस्ने २८ वर्षीय विकास सुनारमाथि गोली चलेको हो । मोटरसाइकलमा यात्रा गरिरहेका विकासमाथि अत्तरियाको…

सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु

 पुष ०३, २०७९

काबुल,पुस ३ : राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका…

सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरू रोजगारीका लागि विदेशिए

 पुष ०३, २०७९

कोलम्बो, पुस ३ : सन् २०२२ मा तीन लाखभन्दा बढी श्रीलङ्कालीहरूले रोजगारीका विदेशिएका छन् । अन्तरराष्ट्रिय आप्रवासी दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीलङ्काका श्रम तथा वैदेशिक रोजगार मन्री, मानुषा…

जुम्लाका गाउँमा स्वास्थ्य शिविर

 पुष ०३, २०७९

जुम्ला, पुस ३ : जुम्लाको हिमा गाउँपालिकाले गाउँमै स्वास्थ्य सेवा दिन थालेको छ । सो पालिकाको वडा नं १ बड्की गाउँमा एकीकृत निःशुल्क स्वास्थ्य घुम्ती शिविर सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष…

बेसी झर्दा धुपी लान स्वीकृति

 पुष ०३, २०७९

मनाङ, पुस ३ : जाडो बढेसँगै मनाङवासी बेसी झर्छन् । बेसी झर्ने क्रममा मनाङवासीले धुपी लैजान स्वीकृति पाएका छन् । उनीहरूले घरायसी तथा धार्मिक कार्यका प्रयोगका लागि धुपी लैजान स्वीकृति…

‘मेरा बीज अक्षरहरू’ सार्वजनिक

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : इञ्जिनीयर डा हेमनाथ घिमिरेको सातौँ कृति ‘मेरा बीज अक्षरहरू’ कविता सङ्ग्रह सार्वजनिक भएको छ । सङ्ग्रहमा गद्यशैलीका ३१ वटा कविता छन् । बङ्गलादेशको पद्मा नदीमा छ…

बाल अधिकारका कानुन बनेर मात्र हुँदैन, नागरिक जिम्मेवार पनि हुनुपर्छ : मुख्यमन्त्री शाही

 पुष ०३, २०७९

कर्णाली,पुस ३ : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानुन निर्माणले सबै कुराको समस्या समाधान नहुने बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘बालबालिकाको परिवार र समुदायमा आधारित वैकल्पिक हेरचार र…

विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान, १५ दिनभित्र भुक्तानी

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र…

चितवन महोत्सवको तयारी तीव्र, कृषिलाई विशेष प्राथमिकता दिइने

 पुष ०३, २०७९

चितवन, पुस ३ : चितवन महोत्सवको १४औँ संस्करणको तयारी तीव्र पारिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा हरेक दुई वर्षमा हुँदै आइरहेको महोत्सव यही पुस २५ देखि माघ ४…

लोकप्रिय