तराईमा हुस्सु, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

 पुष ०४, २०७९

काठमाडौं । आज पनि देशका केही भागमा मौसम बदली हुने भएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा परेको छ । जसले गर्दा नेपालको…

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा राउत

 पुष ०४, २०७९

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा सिके राउत चयन हुनुभएको छ । पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज…

मैलुङ्–स्याफ्रुबेँसी खण्डकोअन्तर्राष्ट्रिय राजमार्ग अलपत्र

 पुष ०४, २०७९

मैलुङ– स्याफ्रुबेँसी खण्डको राजमार्गको सडक निर्माण एवं सुधार अन्तर्गतका कार्य लामो समयदेखि अघि बढ्न सकेको छैन । निर्माण सुधार कामको जिम्मा लिने भारत सिद्विसाही जेभी कन्स्ट्रक्सनले काम छोडी बिना सूचना…

नेकपा एस संसदीय दलको बैठक बस्दै

 पुष ०४, २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले उपत्यका बाहिर रहेका आफ्ना प्रतिनिधिसभा सदस्यलाई काठमाडौँमा बोलाएको छ । पार्टीले संसदीय दलको नेता छनोटका लागि ती सदस्यलाई केन्द्रमा बोलाएको हो । प्रतिनिधिसभामा…

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा सङ्घीय संसद् सचिवालय

 पुष ०४, २०७९

काठमाडौँ । सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचित मध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरू सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ…

गठबन्धन बनाउँदा नै आलोपालो प्रधानमन्त्रीमा मौखिक सहमति भएको थियो : प्रचण्ड

 पुष ०४, २०७९

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनभित्र आलोपालो प्रधानमन्त्री हुने सहमति भएको दाबी गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा दाबी गर्न एक साताको समय…

सुनचाँदीको मूल्य स्थिर

 पुष ०४, २०७९

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य अघिल्लो दिनका तुलनामास्थिर रही प्रतितोला रु एक लाख पाँच सय कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको…

भारतीय कम्पनीका २ स्यानिटाइजर गुणस्तरहिन, बजारबाट फिर्ता लिन निर्देशन

 पुष ०४, २०७९

काठमाडौं । औषधि व्यवस्था विभागले नेपाली बजारमा रहेका भारतीय कम्पनीका दुई स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ। विभागले ५ लिटरको जीएचसी ह्याण्ड स्यानिटाइजर ब्याच नं केयर १२१(२२ र सोही नामको ५०० एमएलको…

फोहर छुट्याएर सङ्कलन गर्दैै चन्द्रागिरि नगरपालिका

 पुष ०४, २०७९

काठमाडौँ। फोहर कुहिने र नकुहिने गरी छुट्याउने कार्य चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको  छ । नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश…

फ्रान्सलाई हराउँदै अर्जेन्टिना बन्यो च्याम्पियन

 पुष ०३, २०७९

काठमाडौँ, पुस ३ : दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । कतारको दोहास्थित लुसेल रङ्गशालामा आज भएको २२औँ संस्करणको फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा…

लोकप्रिय