बुटवलको नयाँ ट्रेकिङ रुटः फूलबारी–नुवाकोटगढी

 पुष ०४, २०७९

बेलहिया (रुपन्देही), पुस ४ : बुटवलको फूलबारीदेखि ठाडै उक्लिएर करिब दुई घन्टामा नुवाकोटगढी पुग्न सकिन्छ । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोट गढी लुम्बिनी प्रदेशको महत्वपूर्ण हिल स्टेशनका रुपमा रहेको…

भित्र्याउने बेलाको वर्षाले धान उत्पादनमा कमी

 पुष ०४, २०७९

ढोरपाटन,पुस ४ : समयमै वर्षा हुँदा बागलुङका किसानले असार र साउन महिनामै रोपाइँ गरे । रोपाइँपछि पनि नियमित वर्षात् हुँदा खेतमा लगाएको धान सप्रियो, किसान खुसी भए । जब धान…

बगर सम्याएर खेल मैदान

 पुष ०४, २०७९

गलेश्वर,पुस ४ पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पिपलबोटस्थित कैलाशफाँटमा म्याग्दी नदी किनारको बगर सम्माएर पालिकास्तरीय खेलमैदान बनाइएको छ । खेलमैदानको लम्बाइ एक सय २० मिटर र चौडाइ ७१ मिटर छ…

छब्बीस वर्षमा पनि बनेन बागलुङ–कुश्मीशेरा सडक

 पुष ०४, २०७९

बलेवा, पुस ४ : जिल्लाको दक्षिण क्षेत्रलाई जोड्नेगरी २६ वर्षअघि निर्माण थालिएको बागलुङ–कुश्मीशेरा सडकमा अहिले पनि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्छन् । मालढुङ्गादेखि कुश्मीशेरासम्मको २१ किमी सडकको ठाउँठाउँमा गएका पहिरा तथा…

डोटीका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाको सहयोग

 पुष ०४, २०७९

काठमाडौँ, पुस ४ : डोटीको पूर्वीचौकी गाउँपालिकाका भूकम्पपीडितलाई काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । काठमाडौँ महानगरपालिकाले डोटीमा भूकम्पबाट घर भत्केर विचल्लीमा परेका परिवारलाई रु १० लाख आर्थिक सहयोग गरेको…

कांग्रेस संसदीय दलको नेताको निर्वाचन पुस ६ गते

 पुष ०४, २०७९

काठमाडौँ, पुस ४ : नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन यही पुस ६ गते हुने भएको छ । कांग्रेस संसदीय दल निर्वाचन समितिले संसदीय दलको नेताको निर्वाचन यही पुस ६…

नेप्समा झिनो अङ्कमा सुधार

 पुष ०४, २०७९

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय…

चर्दीखोलामा मोटरेवल पुल बन्दै

 पुष ०४, २०७९

जिल्लाको मध्यनेपाल नगरपालिकाको लगानीमा निर्माणाधीन चर्दीखोला मोटरेवल पुल निर्माण भइरहेको छ । नगरपालिको वडा नं ३ सूर्यपाल र ४ रम्घाको चर्दीबजार जोड्ने चर्दीखोला पुल निर्माण थालिएको हो । कुन्छा–सोतीपसल–दुईपिप्ले सडकखण्ड…

भेलुबाजेका हर्कत नियन्त्रण गर्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन

 पुष ०४, २०७९

प्यूठान । सामाजिक सञ्जालमा भेलु बाजे भनेर चिनिएका मिनबहादुर बुढा र उनका सहयोगीका गतिविधि नियन्त्रण गर्न प्यूठान प्रमुख जिल्ला अधिकारी सुनिता नेपाललाई ज्ञापन पत्र बुझाइएको छ । भेलुबाजेका हर्कतले बालबालिकालाई…

कांग्रेस संसदीय दलको नेताको चुनाव पुस ६ गते

 पुष ०४, २०७९

काठमाडौं । नेपाली कांग्रेसले ६ पुसमा संसदीय दलको निर्वाचन गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको…

लोकप्रिय