चिकित्सक पनि लाग्यो चुनाव, आज उम्मेदवारी दर्ता
काठमाडौँ, पुस ४ : बिरामीको सेवामा सधैँ तत्पर रहने चिकित्सकलाई यतिबेला चुनावी रन्को लागेको छ । नेपाल चिकित्सक सङ्घको नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता भएको छ । आज विभिन्न…
सडक विस्तारका क्रममा खानेपानी पाइपलाइन प्रभावित
कावासोती, पुस ४ : नारायणघाट बुटवल सडक विस्तारका क्रममा नवलपुरका १९ वटा खानेपानी उपभोक्ता समितिहरु प्रभावित भएका छन् । आयोजनाको पूर्वी खण्ड गैँडाकोटदेखि दाउन्ने सम्मको ६६.५ किलोमिटर सडक निर्माणको क्रममा…
सिद्धार्थनगरले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा लगायो रोक
भैरहवा, पुस ४ : सिद्धार्थनगर नगरपालिकाको कार्यपालिका बैठकले सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बैठकले गुट्खा प्रकृतिका सुर्तीजन्य पदार्थको बिक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो…
Revenue collection below target
Kathmandu, Dec 19 : Internal revenue collection has failed to meet the target set for the current fiscal year. In the first five months of the current fiscal year 2079/080,…
Mutual cooperation and collaboration between Nepal, Sri Lanka stressed
Kathmandu, Dec 19 : Emphasis has been laid to expand bilateral relations between Nepal and Sri Lanka for mutual cooperation and prosperity. At a programme organised by Sri Lankan Embassy…
Madhav Nepal elected PP leader of CPN (Unified Socialist)
Kathmandu, Dec 19 : Madhav Kumar Nepal has been elected the Parliamentary Party (PP) leader of the CPN (Unified Socialist) unopposed. A meeting today of the party’s House of Representatives…
मौसमी कामदार व्यवस्थापन निर्देशिका स्वीकृत
काठमाडौँ, पुस ४ : नेपाल सरकारले मौसमी कामदार व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । यसैगरी सरकारले अन्नमा आधारित पूरक बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गरेको सञ्चार…
इन्धन खपत कम गर्न साइकल ¥याली
अन्नपूर्ण (कास्की),पुस ४ इन्धन खपतमा कमी ल्याउँदै बढ्दो प्रदूषण र सवारी चाप कम गर्ने उद्देश्यका साथ पोखरामा यही पुस ६ देखि ९ गतेसम्म ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना गर्न लागिएको…
विश्वकपको अन्तिम रात करोडौँको खेल, दुई पक्राउ
भक्तपुर, पुस ४ : सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक निवासी सत्यराम लामाले फिफा विश्वकपको अन्तिम खेलको बाजीमा एक लाख रुपैयाँ गुमाए । गए राति भएको विश्वकपको विश्व विजेता अर्जेन्टिनाले उपाधि हात पार्दै…
प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई
काठमाडौँ, पुस ४ : प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म…






