नापतौल कार्यालयद्वारा ‘डोर टोली’ परिचालन
नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ‘डोर टोली’ परिचालन गरेको छ । कार्यालयले टोल–टोलमा पुगेर व्यवसायीलाई नाप्ने तथा तौलने यन्त्रको प्रयोग गर्न अनुमति दिनका लागि ‘डोर टोली’ परिचालन गरेको हो…
चारआली जङ्गलमा दुई शव फेला
गौरादह, पुस ४ : झापाको मेचीनगरस्थित चारआली जङ्गलमा आज दुई शव फेला परेको छ । अन्दाजी ४० देखि ४५ वर्ष भित्रका एक महिला र त्यस्तै उमेर समूहको पुरुषको शव फेला…
उदयपुरमा बोलेरो दुर्घटना एकको मृत्यु, एकै परिवारका चारसहित छ घाइते
कटारी, पुस ४ : उदयपुरको कटारी नगरपालिका–१० पालसिंहमा आज भएको बोलेरो दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छ घाइते भएका छन् । ट्राफिक प्रहरी पोष्ट कटारीका इन्चार्ज सहायक प्रहरी…
नारायणगढ–मुग्लिन सडक मङ्गलबारदेखि दिउँसो बन्द हुने
चितवन,पुस ४ : नारायणगढ–मुग्लिन सडकखण्डमा मङ्गलबारदेखि दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडकखण्डमा पर्ने पुलको निर्माणका लागि भित्तो काट्नुपर्ने भएकाले सवारी रोक्न लागिएको हो । एक महिनाका…
राहदानी आवेदनका लागि साढे ३ बजेपछि मात्र ‘अपोइन्टमेन्ट डेट’ लिन पाइने
काठमाडौँ,पुस ४ : राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी…
गण्डकीका सबै पत्रकारको स्वास्थ्य बीमा लागू गर्न माग
गण्डकी, पुस ४ : नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाले गण्डकी प्रदेशभित्रका महासङ्घका सबै सदस्यको पारिवारिक स्वास्थ्य बीमा तत्काल लागू गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।…
गण्डकी प्रदेशस्तरीय पुरुष भलिबलमा ११ वटै जिल्लाको सहभागिता रहने
कास्की, पुस ४ : नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित पोखरामा गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गण्डकी…
चीनका पूर्व उद्योगमन्त्री कारबाहीमा
बेइजिङ, पुस ४ : चीनको कम्युनिष्ट पार्टीबाट पूर्व उद्योग तथा सूचना प्रविधिमन्त्री सियाओ याछिङलाई बर्खास्त गरिएको छ । सीपीसी अनुशासन र कानुनको गम्भीर उल्लङ्घन गरेको कारण जिओलाई कारबाही गरिएको सीपीसी…
६२ लाख श्रीलङ्कालीहरू खाद्य असुरक्षाको चपेटामा
कोलम्बो, पुस ४ : संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) का अनुसार करिब ६२ लाख श्रीलङ्कालीहरूले मध्यम तथा तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । एफएओले जुनदेखि डिसेम्बर २०२२…
Siddharthanagar bans sale and distribution of tobacco products
Bhairahawa, Dec 19 : The Siddharthanagar Municipality has banned sales and distribution of tobacco products. The recently held executive meeting of the Municipality took the decision to ban tobacco products…






