जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति
काठमाडौँ, ४ असार : राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा…
उच्च अदालत बागलुङ इजालसको भवन सम्पन्न
गलकोट (बागलुङ), ४ असार : उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवन सम्झौताअवधि अगावैै निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पर्याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३०…
होन्डाद्वारा पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षणको प्रशंसा
टोकियो, ४ असार : जापानको दोस्रो ठूलो कार निर्माता होन्डाले अन्तरिक्ष क्षेत्रमा विस्तार गर्न खोज्दै एक प्रयोगात्मक पुनः प्रयोगयोग्य रकेटको सफल परीक्षण गरेको कम्पनीले बताएको छ । सन् २०२९ सम्ममा…
जुम्लामा भेडापालक किसानलाई गोठालो भत्ता
जुम्ला, ४ असार : जुम्लाका आठवटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ता अर्थात् (गोठालो भत्ता)को व्यवस्था गरिएपछि जुम्लाका किसान उत्साहित भएकाछन् । भेडापालन प्रवरद्धन कार्यक्रम अन्तर्गत यहाँका…
गण्डकी प्रेदशसभा : आजदेखि बजेटमा छलफल
गण्डकी, ४ असारः गण्डकी प्रदेश सरकारले ल्याएको आगामी आव २०८२/८३ को बजेटमाथि आजदेखि प्रदेशसभामा छलफल सुरु हुने भएको छ । विनियोजन विधेयक र बजेटमा मन्त्रालयगत छलफलका लागि दिउँसो १ बजे…
माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
चितवन, ४ असार : यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो…
इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार
तेहरान, ४ असार : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको…
कोरियाबाट फर्केर कृषि पेशामा
भोजपुर, ४ असार : कोरियाबाट फर्केर रामप्रसाद राई गाउँपालिका–८ का रेवतीरमण थापा कृषि व्यवसायमा लाग्नुभएको छ । वैदेशिक रोजगारीको शिलशिलामा १० वर्ष कोरियामा बिताउनुभएका थापा व्यावसायिक खुर्सानीखेतीमा जुट्नुभएको हो ।…
कोदो र मकैखेती छाडेर किबीखेतीमा आकर्षण बढ्दै
गुल्मी, ४ असार : सत्यवति गाउँपालिका–८ भार्र्षेेका यमबहादुर थापा यतिबेला व्यावसायिक रुपमा किबीखेती गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परम्परागत रुपमा कोदो र मकै उत्पादन हुँदै आएको उहाँको बारी…
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने
काठमाडौँ, ४ असार : नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको आकस्मिक…
लोकप्रिय
भक्तपुरमा मनाइयो गाईजात्रा
भदौ १४, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
भदौ १४, २०८३






