मधेसको कलासंस्कृती झल्काउँदै शान्ति ¥याली
पर्सा, पुस ८ : मधेसको कलासंस्कृती झल्किने विभिन्न नाचगान र बाजागाजासहित वीरगन्जमा शान्ति ¥याली निकालिएको छ । नेपाल जेसिज स्थापनाको ५० औँ वर्षका अवसरमा आज निकालिएको ¥यालीमा तराईको प्राचिन सांस्कृतिक…
उत्तरगयामा पिण्ड सेलाउनेको घुइँचो
विदुर, पुस ८ : नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीस्थित उत्तरगया धाममा आज हजारौँले पौसे औँसी श्राद्ध गरेका छन् । हरेक वर्ष पौष कृष्ण औँसीका दिन उत्तरगया क्षेत्रमा दिवङ्गत पितृको सम्झनामा…
पोल भाडा नतिरेपछि विद्युत् प्राधिकरणले सुबिसुको लाइन काट्यो, दूरसञ्चार प्राधिकरणद्वारा आपत्ति
काठमाडौँ, पुस ८ : नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट लिमिटेडको कार्यालयमा विद्युत् लाइन काटिदिएको छ । सुबिसुले भाडा सम्झौता विना नै पोल र फाइबरलगायत संरचना प्रयोग…
इजरायली प्रहरीले आक्रमणकारीलाई गोली हान्यो
जेरुसेलम, पुस ८ : इजरायली प्रहरीले शुक्रबार केफार कासिम सहरमा कारमा आक्रमण गर्ने एक आक्रमणकारीलाई मारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । काफ्र कासेमका २० वर्षका नइम बदिरले मध्यरातमा एक कारमा…
मलावीमा चट्याङबाट ४२ जनाको मृत्यु
लिलोङ्वे, पुस ८ : चालू वर्षाको मौसममा चट्याङ लागेर संरचना भत्किँदा मलावीमा ४२ जनाको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक गरिएको विवरण अनुसार यस साता चट्याङ लागेर २८ जनाको ज्यान…
प्राज्ना र हनी पहिलो
काठमाडौँ, पुस ८ : नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडी २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा आज पहिलो भएका छन् ।…
संसदीय दलको नेता चयन सहजीकरणका लागि समिति
गण्डकी, पुस ८ : नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नेता चयनको सहजीकरणका लागि कांग्रेस गण्डकी प्रदेश समितिले सहजीकरण समिति बनाएको छ । समितिको पदाधिकारीको आज सम्पन्न बैठकले पार्टीका गण्डकी…
गण्डकी प्रदेशस्तरीय भलिबल : स्याङजा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा
कास्की, पुस ८ : पोखरामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगितामा स्याङ्जा, कास्की, नवलपुर र बागलुङ सेमिफाइनलमा प्रवेश गरेका छन् । गण्डकी प्रदेश भलिबल सङ्घको आयोजनामा यही पुस ६ गतेदेखि…
गोली प्रहारबाट एक भारतीयको मृत्यु
कलैया, पुस ८ : बारामा अपरिचित समूहको गोली प्रहारबाट एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारत विहार जिल्ला मोतिहारी छौडादानो बस्ने अन्दाजी ४५ वर्षीय शिवपुजन…
पर्यटकीय गन्तव्य बन्दै गैँडाकोटको हनुमान मन्दिर
नवलपुर,पुस ८ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको हनुमान मन्दिर पर्यटकको रोजाइमा पर्ने गरेको छ । नगरपालिका–९ स्थित थुम्सीमा अवस्थित नेपालकै ठूलो ‘शिखरखजुराव’ शैलीको हनुमान मन्दिर आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको…






