‘न्यायपूर्ण समाज निर्माणका लागि आन्दोलन जारी राख्नुपर्छ’

 पुष ०८, २०७९

गण्डकी, पुस ८ : अधिकारकर्मीहरूले जातीय हिंसा कानुनी रुपमा अन्त्य भए पनि व्यवहारमा अझै कायम रहेको बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित दशौँ नेपाल लिटरेचर फेस्टिबलको दोस्रो दिन आज ‘सामाजिक…

विदेशी महिला लागूऔषध तस्करीमा…

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : दुई छुट्टाछुट्टै घटनामा ठुलो परिमाणको लागूऔषध कोकिन र चरेससहित छ जनालाई प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले पक्राउ गरी कारवाही थालेको छ । एउटा लागूऔषध कारोबारको घटना भने…

अन्तर्राष्ट्रिय भलिबल : नेपाल श्रीलङ्कासँग पराजित

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : बङ्गलादेशमा जारी काभा तेइस वर्षमुनि (यु–२३) अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ । ढाकाको मिरपुरस्थित शहिद सुहरावर्दी नेशनल इन्डोर स्टेडियमा आज भएको खेलमा…

बेइजिङमा कोभिड सङ्क्रमण बढ्दो

 पुष ०८, २०७९

बेइजिङ, पुस ८ : उत्तर चीनमा जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले स्वास्थ्य विज्ञहरूले बेइजिङमा कोभिड–१९ को गम्भीर सङ्क्रमण बढ्दै गएको बताएका छन् । बेइजिङ अस्पतालका श्वासप्रश्वास…

राष्ट्रपति सी र मकाउका प्रमुख कार्यकारी बीच भेट

 पुष ०८, २०७९

बेइजिङ, पुस ८ : राष्ट्रपति सी चिन फिङले शुक्रबार बेइजिङको भ्रमणमा रहेका मकाउ विशेष प्रशासनिक क्षेत्र (एसएआर) का प्रमुख कार्यकारी अधिकृत हो इट सेङसँग भेटघाट गरेका छन् । भेटका क्रममा…

इस्लामावाद आत्मघाती आक्रमणमा २ जनाको मृत्यु, ८ घाइते

 पुष ०८, २०७९

स्लामाबाद, पुस ८ : शुक्रबार बिहान भएको आत्मघाती बम आक्रमणमा परी एक प्रहरीसहित दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसका…

पेरिसको कुर्द केन्द्रमा गोली चल्दा तीन जनाको मृत्यु

 पुष ०८, २०७९

पेरिस, पुस ८ : ६९ वर्षीय बन्दुकधारीले शुक्रबार मध्य पेरिसस्तित कुर्द सांस्कृतिक केन्द्र र एक हेयरड्रेसिङ सैलूनमा गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्…

श्रीमती हत्या आरोपितलाई सर्वस्वसहित जन्मकैद

 पुष ०८, २०७९

सप्तरी,पुस ८ : यहाँको राजविराज नगरपालिका–१ का ५२ वर्षीय भइयालाल भनिने हिरालाल रजकलाई आफ्नै श्रीमतीको हत्या अभियोगमा जिल्ला अदालत सप्तरीले आज सर्वस्वसहित जन्म कैद सजाय गरेको छ । जिल्ला न्यायाधीश…

नेपाल बैंक र वाणिज्य बैंकले घोषणा गरे लाभांश

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : दुई सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक लिमिटेडको साधारणसभा पुस अन्तिम साता हुने भएको छ । दुवै बैंकको सञ्चालक समिति बैठक गत बुधबार बसेको…

सरकारी वकिलले कुनै पनि दवाव र प्रभावमा नपरी काम गर्नुपर्छ : प्रधानमन्त्री

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि पक्षको दवाव र प्रभावमा नपरी काम गर्न आग्रह गर्नुभएको छ । सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन आज यहाँ उद्घाटन गर्दै उहाँले…

लोकप्रिय