युवाले समस्याको समाधान खोज्नुपर्छ : महामन्त्री थापा

 पुष ०९, २०७९

काठमाडौं, पुस ९ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवाले गुनासो गर्ने नभइ समस्याको समाधान खोज्नुपर्ने बताउनुभएको छ । काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो ।…

नेपाल टी–२० क्रिकेट : काठमाडौंको सुखद सुरुवात

 पुष ०९, २०७९

काठमाडौं, पुस ९ : काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले…

अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी हुने

 पुष ०९, २०७९

काठमाडौँ, पुस ९ : काठमाडौँमा ‘अन्तर्राष्ट्रिय जुत्ताचप्पल औद्योगिक प्रदर्शनी’ हुने भएको छ । जुत्ता उत्पादक सङ्घ नेपालको आयोजनामा यही पुस २१ देखि २३ गतेसम्म उक्त प्रदर्शनी हुन लागेको हो ।…

दुई दशकपछि कोसीटप्पु क्षेत्रमा ठूलो सिलसिले हाँस

 पुष ०९, २०७९

बेलबारी, पुुस ९ : दुई दशकपछि कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा पुनः ठूलो सिलसिले हाँस फेला परेको छ । सन् २००० मा अन्तिम पटक समूहमा देखिएको उक्त हाँस प्रजातिको चरा २२…

उहिले निकुञ्ज विस्थापित, अहिले तरकारीबाट लखपति

 पुष ०८, २०७९

महेन्द्रनगर, पुस ८ : विसं २०५८ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विस्तारका क्रममा रामबहादुर चौधरीको परिवार त्यहाँबाट विस्थापित भएर यहाँको बेलौरी नगरपालिका–३ खिरिया (पणाव) पुग्यो । शुक्लाफाँटा निकुञ्जको तत्कालीन पणाव गाउँका…

नेता नेपाल डिस्चार्ज

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहनुभएका नेता नेपालको स्वास्थ्यमा सुधार आएपछि आज डिस्चार्ज हुनुभएको…

चाल्र्स शोभराजलाई डिपोर्ट गरियो, १० वर्ष नेपाल आउन नपाउने

 पुष ०८, २०७९

काठमाडौँ, पुस ८ : सर्वोच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार आजै…

Prosecutors should work impartially: PM Deuba

 पुष ०८, २०७९

Kathmandu, Dec 23 : Prime Minister Sher Bahadur Deuba has said the attorneys need to work by staying away from any pressure and interference. The agency that abides by country's…

कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा शाही निर्विरोध

 पुष ०८, २०७९

कर्णाली, पुस ८ : नेपाली कांग्रेस कर्णाली प्रदेशसभा दलको नेतामा जीवनबहादुर शाही निर्विरोध निर्वाचित हुनुभएको छ । कांग्रेस प्रदेशसभा दलको विधान बमोजिम गठित निर्वाचन समितिले दलको नेता पदका लागि प्रकाशित…

३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू

 पुष ०८, २०७९

चौतारा, पुस ८ : सिन्धुपाल्चोकमा रहेका ३२ वटा एम्बुलेन्समा ‘अनलाईन जिपिएस ट्रयाकिङ’ सुरू गरिएको छ । आवश्यक परेको बेला एम्बुलेन्स पाउनै मुस्किल रहेको गुनासो आएको सन्दर्भमा बागमती प्रदेश सरकारसँगको समन्वयमा…

लोकप्रिय