आगलागी पीडितलाई खोटाङ प्राकृतिक प्रकोप कोषको सहयोग

 पुष १०, २०७९

खोटाङ, पुस १० : खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित झिसेपुका आगलागी पीडित परिवारलाई राहत रकम उपलब्ध गराएको छ । खोटाङ समाज हङकङद्वारा जिल्लामा स्थापना गरिएको…

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनको बधाई

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छिमेकी मित्रराष्ट्रले बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री दाहाललाई यहाँस्थित चिनियाँ र भारतीय राजदूतावासका तर्फबाट बधाई…

गर्भवतीको हेलिकप्टरबाट उद्धार

 पुष १०, २०७९

म्याग्दी, १० पुस :चौबीस घण्टाभन्दा बढी समयदेखि सुत्केरी बेथाले थलिएकी म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाकी एक गर्भवतीलाई आइतबार हेलिकप्टरबाट उद्धार गरिएको छ । गुर्जाकी अन्दाजी ३० वर्षीया अनुवा छन्त्याललाई गण्डकी प्रदेश…

पुस्तकालय प्राथमिकतामा नपरेको चिन्ता

 पुष १०, २०७९

गण्डकी, पुस १० :पोखरामा जारी नेपाल लिट्रेचर फेस्टिबलको ‘पुस्तक र पुस्तकालय’ शीर्षकको सत्रमा वक्ताले पुस्तकालय अझै पनि राज्यको प्राथमिकतामा नपरेको भन्दै चिन्ता व्यक्त गरेका छन् । लाइब्रेरियन इन्दिरा दली, बाल…

बुस्टर खोप लगाएकालाई थप खोपको मात्रा दिने सरकारको तयारी

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : नेपाल सरकारले बुस्टर खोप लगाएका आफ्ना नागरिकलाई थप खोपको मात्रा दिने तयारी गरेको छ । कोभिड–१९ सङ्क्रमणको जोखिम फेरि बढ्न सक्ने भन्दै बुस्टर डोज खोप लगाएकालाई…

अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल पराजित

 पुष १०, २०७९

काठमाडौँ, पुस १० (रासस) : बङ्गलादेशमा जारी बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ । ढाकामा भएको खेलमा नेपाललाई…

सेवालाई प्रभावकारी बनाउने घोषणा गर्दै सरकारी वकिलको सम्मेलन सम्पन्न

 पुष १०, २०७९

काठमाडौँ, पुस १० : सरकारी वकिलको चौथो राष्ट्रिय सम्मेलन सरकारी वकिल कार्यालयबाट प्रवाह हुने सेवाहरूको प्रभावकारी व्यवस्थापनका लागि सूचना प्रविधिको उच्चतम उपयोग गर्ने, एकीकृत विद्युतीय सेवा प्रणालीको व्यवस्था गर्नेलगायत १४…

दक्षिण अफ्रिकामा ग्यास विस्फोटमा मृत्यु हुनेको सङ्ख्या १५ पुग्यो

 पुष १०, २०७९

जोहानेसबर्ग, पुस १० : दक्षिण अफ्रिकाको बोक्सबर्गमा भएको ग्यास विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार बिहानसम्म १५ पुगेको स्वास्थ्यमन्त्री जो फाहलाले आइतबार जानकारी दिएका छन् । शनिबार बिहान ग्यास बोकेको…

चौध इरानी मछुवा आठ वर्षपछि मुक्त

 पुष १०, २०७९

तेहरान, पुस १० : सोमालियाको अल–शबाब लडाकु समूहको नियन्त्रणमा रहेका १४ जना इरानी मछुवालाई आठ वर्षपछि रिहा गरिएको तस्निम समाचार एजेन्सीले आइतबार जनाएको छ । गहन कूटनीतिक प्रयासहरू पछि इरानी…

इरानको राजधानीमा दुईतले भवन भत्किँदा ३ जना घाइते

 पुष १०, २०७९

तेहरान, पुस १० : इरानको राजधानी तेहरानमा आइतबार दुईतले भवन भत्किँदा कम्तीमा तीन जना घाइते भएको आधिकारिक इर्ना समाचार एजेन्सीले जनाएको छ । कामदारहरू पुरानो भवन भत्काउन व्यस्त रहेका बेला…

लोकप्रिय