पुगेन भैरहवा भन्सारको लक्ष्य

 पुष १२, २०७९

सिद्धाथनगर,पुस १२ : भैरहवा भन्सार कार्यालयको राजस्व लक्ष्यभन्दा कम सङ्कलन भएको छ । सरकारले विदेशबाट आउने केही सामानको आयातमा कडाइ गरेपछि राजस्व सङ्कलनमा असर परेको हो । गत साउनदेखि कात्तिक…

निवर्तमान स्वास्थ्यमन्त्री खापुङद्वारा आफूले गरेका काम सार्वजनिक

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : निवर्तमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफूले गरेको काम सार्वजनिक गर्नुभएको छ । उहाँले आफ्नो कार्यकालभरि गरिएका काम आज एक कार्यक्रमबीच सार्वजनिक गर्नुभएको हो । मन्त्री…

Chinese team arrives for feasibility study of Nepal-China cross border railway

 पुष १२, २०७९

Kathmandu, Dec 27  : A high-level team of Chinese experts arrived in Kathmandu on Tuesday for the feasibility study and survey of Kathmandu-Kerung railway with the grant from China. The…

निर्यात प्रवद्र्धनमा जोड दिन ध्यानाकर्षण

 पुष १२, २०७९

रुपन्देही, पुस १२ : कृषिजन्य बस्तुको आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराइएको छ । १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही…

महिला सांसद महिलाका सवालमा एकजुट हुुने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : प्रतिनिधिसभा सदस्यमा निर्वाचत भएर नेतृत्व तहमा पुगेका महिला नेतृहरूले महिलाका सवाल, सामाजिक विषय र राष्ट्रहितका मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मिडिया…

विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विभिन्न प्रकृतिका प्रकोप नियन्त्रणमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । मन्त्री भएपछि गृह मन्त्रालयमा आज बसेको पहिलो केन्द्रीय सुरक्षा…

फिरौती माग्ने युवक पक्राउ

 पुष १२, २०७९

महेन्द्रनगर धनुषा,पुस १२ : मधेस प्रदेश प्रहरीले रु १० लाख फिरौती माग्ने एक युवकलाई धनुषाबाट पक्राउ गरेको छ । मधेस प्रदेश प्रहरीको अनुसन्धान टोलीले रोशन कन्सट्रक्सनमा काम गर्ने राजकुमार साहसँग…

औद्योगिक ग्राम निर्माणमा स्थानीय तह उदासीन

 पुष १२, २०७९

गण्डकी, पुस १२ : गण्डकी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर बोहराले औद्योगिक ग्राम निर्माणका लागि स्थानीय तहहरू उदासीन देखिएको बताउनुभएको छ । पर्यटन तथा उद्योग कार्यालय कास्कीद्वारा पोखरा…

नवनियुक्त गृहमन्त्रीसमक्ष महासङ्घको औपचारिक भेटवार्ता

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको पदाधिकारी प्रतिनिधिमण्डलले आज गृह मन्त्रालयमा भेटवार्ता गरेको छ । सो अवसरमा…

जसपाले राजनीतिक समितिको बैठकपछि सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा राजनीतिक समितिको बैठकपछि मात्रै निर्णय गर्ने जनाएको छ । जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’…

लोकप्रिय