आजको मौसम सामान्यतया सफा

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको…

बागलुङ केन्द्रविन्दु भएर तीनपटक भूकम्प

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : बागलुङ जिल्लाका विभिन्न स्थान भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति जिल्लाका विभिन्न स्थान केन्द्रविन्दु भइ तीनपटक भूकम्प गएको…

किसानलाई धान बिक्री गर्न असहज

 पुष १३, २०७९

वीरगञ्ज, पुस १३ : ढिलो गरी सरकारले खरिद गर्न थाले पनि पर्सा र बाराका किसानले सहजरूपमा धान बिक्री गर्न पाएका छैनन् । सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा पर्सामा प्रधानमन्त्री…

Cody Fisher stabbed to death on Birmingham nightclub dance floor

 पुष १३, २०७९

A 23-year-old man stabbed to death on the dance floor of a Birmingham nightclub has been described as a "best friend" by his family. Cody Fisher, a non-league footballer and…

कुखुराको चल्ला खरिदमै भ्रष्टाचार

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : किसानको जीवनस्तर उकास्ने र आर्थिक उपार्जनमा सहयोग गर्नका लागि भनेर स्थानीय सरकारमा कार्यरत कर्मचारी नै कमाउ धन्दामा लाग्छन् भने त्यसलाई तपाई के भन्नुहुन्छ ? उत्तर सहज…

 डिएसपी ठगबहादुरलाई निलम्बनका लागि सिफारिस

 पुष १२, २०७९

काठमाडौँ, पुस १२ : नेपाल प्रहरीले घुस प्रकरणमा मुछिएका इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई निलम्बनका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ । नेपाल प्रहरीका…

गण्डकी प्रदेश प्रमुखद्वारा प्रदेशसभा अधिवेशन आह्वान

 पुष १२, २०७९

लेखनाथ, पुस १२ : गण्डकी प्रदेशसभाको अधिवेशन पुस १८ गते आह्वान गरिएको छ । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेदेखि प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेश…

सुर्खेतमा ब्राउन सुगरसहित चार पक्राउ

 पुष १२, २०७९

कर्णाली, पुस १२ : जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट ब्राउन सुगरसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका १८ वर्षीय मोहन रासकोटी, वडा नं ७ का…

पूर्वी नाका काँकरभिट्टामा हेल्थ डेक्स पुनःसञ्चालन गरिने

 पुष १२, २०७९

झापा, पुस १२ : पूर्वी नाका काँकरभिट्टामा रहेको हेल्थ डेक्सलाई पुनः सञ्चालन गरिने जिल्ला कोडिभ व्यवस्थापन समितिको बैठकले आज निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नयाँ…

हत्या आरोपमा एक युवक पक्राउ

 पुष १२, २०७९

महेन्द्रनगर (धनुषा),  पुस १२ : आफ्नै काकीको विभत्स हत्या गरेको आरोपमा २० वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा विदेह नगरपालिका–७ बेलापट्टी बस्ने २० वर्षीय दिलीपकुमार साह रहेको जिल्ला…

लोकप्रिय