दैजीछेला औद्योगिक क्षेत्रको काम अघि बढ्यो

 पुष १३, २०७९

कञ्चनपुरको बेदकोट नगरपालिकास्थित दैजीछेला औद्योगिक क्षेत्र निर्माणको काम सुरु भएको छ । अढाई दशकदेखि चर्चामा रहेको औद्योगिक क्षेत्र निर्माणस्थलका लागि रुख छपानको काम सुरु भएको नगरप्रमुख भोजराज बोहराले बताउनुभयो ।…

आगामी रणनीति तय गर्न राप्रपा बैठक धुम्बाराहीमा

 पुष १३, २०७९

काठमाडौं, पुस १३ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समितिको बैठक जारी छ ।  पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा बैठक केही बेर अघि सुरु भएको प्रवक्ता…

खाद्य कम्पनीले किसानको धान खरिद गर्ने

 पुष १३, २०७९

लहान, पुस १३ :सिरहाका किसानले धान थन्क्याएको करिब एक महिनाभन्दा बढी समय बितिसकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड लहानले धान खरिद प्रक्रिया अगाडि बढाउने भएको छ । कम्पनीले एक…

चिसो बढेसँगै आगोको सहारामा तराइका सर्वसाधारण

 पुष १३, २०७९

वीरगञ्ज, पुस १३ : विगत एक हप्तादेखि तराईमा बढेको शीतलहरसँगै कठ्याङ्ग्रिदो चिसोको कारण सर्वसाधाणको दैनिक जीवन कष्टकर बन्दै गएको छ । दिनभरि बाक्लो हुस्सुसँगै शीतलहर पर्ने गरेका कारण दैनिक ज्यालादारीमा…

निवर्तमान प्रधानमन्त्री देउवाले छोडनुभयो सरकारी निवास

 पुष १३, २०७९

काठमाडौँ, पुस १३ : निवर्तमान प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाट सर्नुभएको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार प्रधानमन्त्री नियुक्त…

भैँसीपालनबाट मनग्य आम्दानी

 पुष १३, २०७९

दमौली, १३ पुस : तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्नुभएको छ । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उहाँले भन्नुभयो, “विदेशमा जत्ति…

माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलमा शर्मा

 पुष १३, २०७९

सुर्खेत, पुस १३ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको नेतामा राजकुमार शर्मा चयन हुनुभएको छ । बुधबार बसेको संसदीय दलको बैठकले शर्मालाई संसदीय दलको चयन गरेको हो । शर्मा…

हाम्रा माग पूरा नभएसम्म सरकारमा जाँदैनौं : चौधरी

 पुष १३, २०७९

धनगढी, पुस १३ : नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने सांसद गङ्गाराम चौधरीले बताउनुभएको छ । पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका उहाँले आफ्नो पार्टीको…

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन

 पुष १३, २०७९

राँझा, पुस १३ : नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया…

आँखा शिविरबाट तीन सय सात लाभान्वित

 पुष १३, २०७९

डडेल्धुरा, पुस १३ : स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् । वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४…

लोकप्रिय