गण्डकी प्रदेशसभा ज्येष्ठ सदस्यलाई शपथ
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले प्रदेश प्रमुख पृथ्वीमान् गुरुङबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको सरकारी निवासमा आज आयोजित समारोहमा उहाँले शपथ लिनुभएको हो । बस्याल…
विदेशबाट फर्किएका युवाको सहकारी : एक वर्षमा ४४ लाखको दूध बिक्री
वैदेशिक रोजगारीबाट फर्केका युवाले गठन गरेको दुग्ध उत्पादक सहकारीले एक वर्षमा रु ४४ लाखको दूध बिक्री गरेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरामा रहेको जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा आवद्ध…
विदेशमा हिजोआजका कुरा प्रदर्शन
काठमाडौँ, पुस ११ : चलचित्र ‘हिजोआजका कुरा’को विदेशमा प्रदर्शन भइरहेको छ। अमेरिकाबाट सुरु भएको विदेश प्रदर्शन यात्रा अस्ट्रेलिया आइपुगेको छ । चलचित्रको प्रदर्शनका लागि दुई साताअघि निर्देशक साकार पन्त अस्ट्रेलिया…
कांग्रेसमा अन्तर्घात गर्नेको उजुरी पठाउने मिति माघ १५ गतेसम्म
नेपाली कांग्रेसले निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरी असहयोग गर्नेको उजुरी केन्द्रमा पठाउने मिति आगामी माघ १५ गतेसम्म निर्धारण गरेको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य…
सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद विस्तार हुने
काठमाडौं, पुस १३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको पहिलो बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । आइतबार संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २५…
निर्वाचन आयोगद्वारा निर्वाचनको समीक्षा
निर्वाचन आयोगले गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षाका कार्यक्रम सुरु गरेको छ । आयोगले प्रदेश र जिल्लास्तरमा समीक्षा कार्यक्रम सञ्चालनको तयारीका लागि प्रारम्भिक समीक्षाका लागि…
नेपाल टि ट्वान्टी क्रिकेट : लुम्बिनीको जित
काठमाडौँ, पुस १३ : राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले फार वेस्ट युनाइटेडलाई पराजित गर्दै विजयी भएको छ । कीर्तिपुरस्थित त्रिविवी क्रिकेट मैदानमा आज…
बजार नभएपछि सुन्तलाको जुस बनाइँदै
रुकुम(पूर्व), पुस १३ : रुकुम पूर्वको सिस्ने गाउँपालिका– ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको –८ नम्बर वडामा प्रशस्त मात्रामा सुन्तला उत्पादन हुन्छ । यी क्षेत्रलाई सुन्तलाको पकेट क्षेत्र घोषणा…
महान्यायाधिवक्ता पदमा डा. दिनमणि पोखरेल नियुक्त
काठमाडौं, पुस १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेललाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम नेपालको…
नीति कार्यक्रम र सरकारको प्रभावकारिताका विषयमा छलफल
काठमाडौं, पुस १३ : प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच सरकारले लिने नीति कार्यक्रम र सरकार सञ्चालनका बारेमा छलफल भएको…






