लागुऔषध दुरूपयोग तथा ओसापसारविरुद्ध सचेतना कार्यक्रम
सिमकोट (हुम्ला), ५ असार : हुम्लामा लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस सप्ताहव्यापी मनाइने भएको छ । बुधबार सरोकार भएका पक्षहरूको बैठकले दिवसलाई एक हप्तासम्म विभिन्न कार्यक्रम गरी मनाउने…
म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
याङगुन, ५ असार : म्यान्माकी पदच्यूत लोकतान्त्रिक नेत्री आङ सान सुकीले बिहीबार आफ्नो ८०औँ जन्मदिन सैन्य सरकारको हिरासतमा मनाउनुभएको छ । हिरासतमा उहाँले आफ्नो बाँकी जीवनभर चल्ने सजायहरू भोगिरहनुभएको छ…
इटाली र अजरबैजान पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, ५ असार : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७…
पर्यटक लोभ्याउँदै भुजुङ गाउँ
गण्डकी, ५ असार : ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो । प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका–४ स्थित भुजुङ । एउटै…
स्याङ्जाका अस्पतालमा सर्पदंशको उपचार सुरु
वालिङ (स्याङ्जा), ५ असार : स्याङ्जाका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा सर्पदंशको उपचार हुने भएपछि बिरामीलाई सहज भएको छ । जिल्लास्थित अस्पतालमा सर्पदंश सेवा सुरु गरेसँगै सर्पले डसेमा उपचारका लागि…
कालिका नगरपालिकाको नयाँ बजेट : किसानलाई कम शुल्क, स्वास्थ्य सेवा विस्तार
नारायणगढ (चितवन), ५ असारः चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि रु ९५ करोड सात लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौँ नगरसभामा उपप्रमुख बिमला…
कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो
इनरुवा (सुनसरी), ५ असार : जिल्लामा पछिल्लो समय कृषिमा आधुनिक उपकरणको प्रयोग बढ्दो छ । यान्त्रीकरणसँगै लागत घट्दा किसान लाभान्वित हुन थालेका छन् । धान रोप्न, काट्न, दाउनी गर्न, मकै…
छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन
काठमाडौँ, ५ असार : बाढी र पहिरोका कारण देशका विभिन्न छ स्थानमा आज पनि सडक अवरुद्ध भएको छ । प्रहरी प्रधान कार्यालका अनुसार अन्य चार ठाउँमा अवरुद्ध भएको सडक भने…
‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’
काभ्रेपलाञ्चोक, ५ असार : काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ । खाद्यान्न…
तीन दलका शीर्ष नेताको बैठक बस्दै
काठमाडौँ, ५ असार : समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय,…






