राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउन पहल सुरु

 पुष १६, २०७९

काठमाडौं, पुस १६ : सेवाग्राहीको निरन्तर गुनासो आएपछि गृह मन्त्रालयले राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई थप सहज बनाउन पहल अगाडि बढाएको छ । सेवाग्राहीले घण्टौँ लाइन बस्नुपर्ने, अनलाइन फारम भर्न…

ट्रकको ठक्करबाट एकजनाको मृत्यु

 पुष १६, २०७९

खजुरा, पुस १६ : ट्रकको ठक्करबाट बाँकेको नेपालगञ्जमा आज एकजनाको मृत्यु भएको छ । नेपालगञ्जको न्यूरोडस्थित भानुभक्त चोकमा ना७ख १७ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलयात्री दैलेखको नारायण नगरपालिका–५ का १८…

मानवताका लागि नेपथ्यको न्यू इयर इभ कन्सर्ट

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : नेपथ्य व्याण्डले आज काठमाडौँमा मानवता प्रवर्द्धनमा साथ दिँदै नेपथ्य लाइभ कन्सर्ट गर्दैछ । अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो दिन न्यू इयर इभका रुपमा नेपथ्यले आफ्नो अभियानको अन्तिम…

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री

 पुष १६, २०७९

चितवन, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन…

प्रतिकूलतामा गम्भीरता, नवीनताको प्रतिबद्धता : महामन्त्रीद्वय थापा र शर्मा

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिमा आग्रह र पूर्वाग्रहमुक्त भएर संयमतापूर्वक समग्र घटनाक्रम तथा त्यसबाट उत्पन्न परिस्थितिको इमानदार समीक्षा गर्ने…

रोनाल्डो अब साउदी अरबमा

 पुष १६, २०७९

काठमाडौं, पुस १६ : पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि उहाँको नयाँ गन्तब्यको विषयमा चासो र चर्चा बढेको थियो । कतार विश्वकप जारी रहँदा युनाइटेडसँगको सम्झौता…

Home Ministry to ease distribution of passport, national ID card

 पुष १६, २०७९

Kathmandu, Dec 31 : The Home Ministry has taken initiatives to ease the distribution of passport and national identity card following the mounting complaints of service seekers. Spokesperson at Home…

कम्बोडियामा निराकारको मृत्यु : बेलैमा उद्धार नभएको परिवारको गुनासो

 पुष १६, २०७९

झापा, पुस १६ : कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको…

‘म्यान्मारका शरणार्थीको सुरक्षाका लागि पहल गर्न आह्वान’

 पुष १६, २०७९

जेनेभा, पुस १६ : संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर तुर्कले जोखिमपूर्ण समुद्री यात्रा गरेर आफ्नो ज्यान जोखिममा राखेर जीवन जोखिममा परेका हजारौं रोहिंग्याको सुरक्षाका लागि समन्वयात्मक क्षेत्रीय दृष्टिकोण अपनाउन आह्वान…

पूर्वी सिरियामा ‘आतङ्ककारी आक्रमण’मा १० जनाको हत्या

 पुष १६, २०७९

दमास्कस, पुस १६ : पूर्वी सिरियामा शुक्रबार ‘आतङ्ककारी’हरूको एक समूहले तेल मजदुरहरूको एक समूहको गाडीमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । घटनामा अन्य केही श्रमिक घाइते भएको सरकारी…

लोकप्रिय