पोखरामा सडक महोत्सवः ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

 पुष १६, २०७९

गण्डकी, पुस १६ : पवित्र शान्त पोखरा सधैँभरि हरा भरा अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा । अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति अनेक यात्रु आँउँदै रमाउने परिस्थिति…

कञ्चनपुरमा हतियारसहित भारतीय लुटेरा पक्राउ

 पुष १६, २०७९

दोधारा चाँदनी, पुस १६ : कञ्चनपुरको बेलौरीमा तीन भारतीय लुटेरा पक्राउ परेका छन् । बेलौरी नगरपालिका–१ स्थित वैशाखाबाट हतियासहित भारतीय लुटेरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्र शाहले बताउनुभयो…

बागमती गोल्डकपमा १० टोलीले खेल्ने

 पुष १६, २०७९

हेटौँडा, पुस १६ : बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भोलि उद्घाटन

 पुष १६, २०७९

कास्की, पुस १६: पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भोलि आइतबार उद्घाटन हुने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा…

कैलालीमा दुर्घटनामा एकको मृत्यु

 पुष १६, २०७९

अत्तरिया, पुस १६ : कैलालीमा हायस गाडी दुर्घटना भएको छ । जिल्लाको गौरिगङ्गा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने, १८ जना घाइते भएका छन् । गौरीगङ्गा नगरपालिका–६ वनवेहडामा…

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : पौडेल

 पुष १६, २०७९

दमौली, पुस १६ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताउनुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उहाँले…

जग्गाको समस्याका कारणले अस्पताल बनेनन्

 पुष १६, २०७९

काठमाडौँ, १६ पुस (रासस) ः सरकारले आधारभूत स्वास्थ्य सेवालाई स्थानीय तहसम्म पु¥याउनका लागि सुरु गरेको अभियानमा एक सय २४ स्थानीय तह सहभागी भएका छैनन् । ती एक सय २४ स्थानीय…

पत्रकारका लागि अक्षयकोष स्थापना

 पुष १६, २०७९

डुम्रे, पुस १६ : पत्रकारिता क्षेत्रमा टिकाइरहनका लागि अक्षयकोष स्थापना गरिएको छ । सब इञ्जिनीयर स्वर्गीय हरिभक्त भट्टराईको प्रथम स्मृति दिवसमा उहाँको परिवारले अक्षयकोष स्थापना गर्नुभएको छ । स्व भट्टराईका…

प्रधानमन्त्री कप महिला क्रिकेट : रितुको कप्तानीमा बैतडीको टोली घोषणा

 पुष १६, २०७९

बैतडी, पुस १६ : प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि बैतडीको टोली घोषणा गरिएको छ । जिल्ला क्रिकेट सङ्घले रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली…

जसपाको कार्यकारिणी समिति बैठक जारी

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु…

लोकप्रिय