Jammakattel picked as CPN (MC)’s Bagmati province parliamentary party leader

 पुष १६, २०७९

Kathmandu, Dec 31 : Shalikram Jammakattel has been picked as the CPN (Maoist)'s parliamentary party leader in the Bagmati province. A meeting of the party attended by top leaders, including…

काम गर्न पदमा आएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू शक्ति र पैसाका लागि नभई काम गर्नका लागि पदमा आएको बताउनुभएको छ । मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना…

दुर्घटनामा युवकको मृत्यु

 पुष १६, २०७९

तनहुँ, पुस १६ : बन्दीपुर गाउँपालिका–५ याम्पास्थित पृथ्वी राजमार्ग सडकखण्डमा बस र स्कुटर एकापसमा ठोक्किँदा आज एक युवकको ज्यान गएको छ । बसको ठक्करबाट भानु नगरपालिका–१३ समजुर निवासी ३२ वर्षीय…

उत्कृष्ट छ जना किसान सम्मानित

 पुष १६, २०७९

त्रिशूली, पुस १६ : नुवाकोट र रसुवाका उत्कृष्ट छ जना किसानलाई ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार’ कार्यक्रममार्फत नगदसहित सम्मान गरिएको छ । दुई जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्रले यी दुई…

कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुलाई सास्ती

 पुष १६, २०७९

मुगु,पुस १६ : बाढीपहिराका कारण भत्किएको कर्णाली राजमार्ग मर्मत नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन मात्र पास गराउनका लागि खोलिएको उक्त सडकखण्ड मर्मत नहुँदा जीर्ण बन्दै गएको छ ।…

सबै नागरिकलाई स्वास्थ्यको पहुँचमा लिइने

 पुष १६, २०७९

सुर्खेत/भेरीगङ्गा, पुस १६ : कर्णालीका स्थानीय तहले स्वास्थ्य क्षेत्रको विकासका लागि निःशुल्क स्वास्थ्य बीमादेखि आपतकालीन उपचार कोष स्थापनालगायतका कार्यक्रम सञ्चालनमा ल्याएका छन् । नागरिकहरु आर्थिक अभाव, गरिबी र चेतनाको कमीका…

‘पर्यटन प्रवद्र्धनका लागि नयाँ रणनीति आवश्यक छ’

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले कोभिड–१९ महामारीपछि पुनरुत्थानको दिशामा अघि बढेको मुलुकको पर्यटन क्षेत्रलाई थप चलायमान बनाउन रणनीतिक अभियान चलाउन जरुरी रहेको…

माओवादी बागमती प्रदेशको दलका नेतामा जम्मकट्टेल

 पुष १६, २०७९

काठमाडौँ,पुस १६ : नेकपा (माओवादी केन्द्र) को बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जम्मकट्टेल चयन हुनुभएको छ । बागमती प्रदेशका इञ्चार्जलगायतका शीर्ष नेताहरुको उपस्थितिमा आज यहाँ सम्पन्न बैठकले दल नेतामा…

पूर्वराजदूत आचार्यको ‘कूटनीतिक डायरी’ लोकार्पण

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले आज यहाँ आयोजित…

भाषण कम, जनताको सेवा धेरै गर्ने प्रतिज्ञा गरेको छु : प्रधानमन्त्री

 पुष १६, २०७९

काठमाडौँ, पुस १६ : प्रधानमन्त्री पुष्पकमल दाहालले यो कार्यकालमा जनता र देशको पक्षमा काम गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको बताएका छन् । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयको हिरक महोत्सव समारोहलाई…

लोकप्रिय