गाउँपालिका अध्यक्ष घर्तीलाई तीन वर्ष कैद फैसला

 पुष १९, २०७९

गलकोट, पुस १९ : बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ । बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको…

जाडो छल्न विद्यालय विदा

 पुष १९, २०७९

महोत्तरी, पुस १९ : सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि…

मिर्चैया नगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था

 पुष १८, २०७९

गोलबजार,पुस १८ : तराई मधेसमा चिसो बढ्दै गएपछि चिसोबाट बचाउनका लागि सिरहाको मिर्चैया नगरपालिकाले आज मिर्चैयाको कटारी चोक, थाना चोकसहित विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने व्यवस्था मिलाएको छ…

यसपालिको भूकम्प सुरक्षा दिवस काठमाडौँ महानगरमा मनाउने निर्णय

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाडौँ महानगरपालिकामा गर्ने निर्णय भएको छ । आज गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको २५औँ भूकम्प…

सोलु लोदिङका २५ घरधुरी चार दिनदेखि अन्धकारमा

 पुष १८, २०७९

सोलुखुम्बु, पुस १८ : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–३ का लोदिङवासी–४ दिनदेखि अन्धकारमा बस्न बाध्य छन् । विद्युत् सेवा उपलब्ध गराउँदै आएको निजी जलविद्युत्को मेसिनमा समस्या आएसँगै लोदिङका करिब २५ घरधुरी अन्धकारमा…

खुकुरी प्रहार गर्ने आरआरका तीन विद्यार्थी क्याम्पसबाट निष्कासन

 पुष १८, २०७९

काठमाडौँ, पुस १८ : यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट…

जिसस सुर्खेतको छैटौँ सभा सम्पन्न, सूचना बैंकका रूपमा विकास गर्ने योजना

 पुष १८, २०७९

सुर्खेत, सुर्खेत १८ : जिल्ला समन्वय समिति सुर्खेतको छैटौँ सभा वीरेन्द्रनगरस्थित समितिको सभाहलमा सम्पन्न भएको छ । सभाको उद्घाटन सत्रमा गर्दै पूर्वमन्त्री एवं कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेलले प्रदेश र…

एमाले अध्यक्ष ओलीद्वारा आफ्नै आँगनमा ४० ज्येष्ठ नागरिकलाई सम्मान

 पुष १८, २०७९

भक्तपुर, पुस १८ : पछिल्लो केही दिनयता दैनिकजस्तो बालकोटस्थित नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा विभिन्न दलका नेतादेखि कर्मचारीसम्मका व्यक्तिको आगमन भइरहन्थ्यो । तर आज भने ओलीको आँगनमा फरक…

First session of Sudurpaschim Province Assembly begins

 पुष १८, २०७९

Sudurpaschim, Jan 2 : The first session of the second term of Sudurpaschim Province Assembly began at Province Assembly Building, Dhangadhi, from Monday. The meeting passed the proposal for approval…

Upper Karnali Project’s dispute moved to constitutional bench

 पुष १८, २०७९

Kathmandu, Jan 2 : The hearing on the dispute of the 900-megawatt Upper Karnali Hydropower Project is now referred to the constitutional bench. Justices duo Kumar Regmi and Til Prasad…