गृहमन्त्री लामिछाने र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच भेट

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछानेलाई मङ्गलबार गृह मन्त्रालयमा भेट गरी कार्यकारी निर्देशक…

मिटरब्याजी अपराध नियन्त्रण गर्न कानुन संशोधनको सुझाव

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले आज गृह मन्त्रालयमा प्रतिवेदन बुझाएको छ । मिटरब्याजी तथा ठगीविरुद्ध आवश्यक कानुनी, कार्यविधिगत तथा नेपाल सरकारबाट…

तुसारोले जनजीवन कष्टकर

 पुष १९, २०७९

ओखलढुङ्गा, पुष १९ : ओखलढुङ्गा जिल्लाको माथिल्लो भेगमा तुसारोले जनजीवन कष्टकर बनाएको छ । तुसारो पर्नुका साथै चिसो बढ्दा जनजीवन थप कष्टकर बनेको हो । केही दिन यता जिल्लाको माथिल्लो…

यातायात कार्यालयमा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रीकाे निरीक्षण

 पुष १९, २०७९

काठमाडाैं, पुस १९: उपप्रधान तथा भौतिक पूर्वाधार र यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री बनेपछि पहिलो पटक एकान्तकुनास्थित यातायात कार्यालयमा निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा सो कार्यालय प्रमुखलाई सेवाग्राहीलाई छिटो…

796 kms distribution network being constructed for supplying Melamchi water

 पुष १९, २०७९

Kathmandu, Dec 3 : Kathmandu Upatyaka Khanepani Limited (KUKL) Project Implementation Directorate has been constructing 796 kilometres distribution network for the supply of Melamchi drinking water in the second phase.…

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

 पुष १९, २०७९

पोखरा, पुस १९ : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले साढे चार दशकपछिको सपना पूरा…

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

 पुष १९, २०७९

काठमाडौं, पुस १९ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्रीले…

तोरीखेतीमा अनुदान

 पुष १९, २०७९

खोटाङ, पुस १९ : केपिलासगढी गाउँपालिकाले व्यावसायिकरूपमा तोरी खेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउने भएको छ । गाउँसभाबाट स्वीकृत आर्थिक वर्ष २०७९÷८० को कृषि विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले व्यावसायिकरूपमा तोरीखेती गर्ने…

तपस्वीलाई खानेपानी समस्या

 पुष १९, २०७९

हुम्ला, पुस १९ : नाम्खा गाउँपालिका–३ को माथिल्लो झुलामा बस्ने तपस्वीलाई खानेपानीको समस्या भएको छ । पानी अभाव भएपछि स्थानीय युवा तीन घण्टा पैदल हिँडेर खानेपानीको व्यवस्था गर्न बाध्य हुँदै…

शपथ लिन बाँकी सांसद आले र राईले आज शपथ लिँदै

 पुष १९, २०७९

काठमाडौं, पुस १९ गते । नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । संसद् सचिवालयका…