संसदीय दलको विधान संशोधन गर्ने लोसपा मधेस प्रदेशको निर्णय
महेन्द्रनगर (धनुषा), पुस २२ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मधेस प्रदेशले संसदीय दलको विधान संशोधन गर्ने भएको छ । संसदीय दलको नेता चयन सम्बन्धमा आज जनकपुरधाममा बसेको बैठकको निर्णय अनुमोदनको…
पत्रकारितामा गलत प्रबृत्ति बढ्यो : अध्यक्ष बस्नेत
काठमाडौँ, पुस २२ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारितामा स्वार्थ पूरा नभए समाचार लेख्ने एवं लेनदेनजस्तो प्रवृत्तिका गुनासा बढेको भन्दै काउन्सिलले यस्ता व्यक्तिको निगरानी गरी कारबाही गर्ने बताउनुभएको…
प्रविधिसँग कृषि जोडेर राम्रो आम्दानी
सहजपुर, पुस २२ : विश्व प्रविधिमैत्री बनेको छ । विभिन्न प्रविधिको प्रयोगले दैनिक जीवनयापनलाई सहज बनाउने भएकाले प्रायःजसो मानिसले अहिले प्रविधिको बढी प्रयोग गर्दछन् । नेपालमा पनि विभिन्न प्रविधि भित्रिसकेका…
नेपालमा चिनी खपत : उत्पादनभन्दा माग दोब्बर
काठमाडौं, पुस २२ : नेपालभित्र उत्पादन भएको चिनीको मात्राले स्वदेशको माग नधान्ने देखिएको छ । नेपालमा खपत हुने बार्षिक दुई लाख ८० हजार मेट्रिक टन चिनीमध्ये नेपालमा एक लाख २९…
अनुसन्धानमा आधारित शिक्षा आवश्यक : उपकुलपति अर्याल
गण्डकी, पुस २२ : पोखरा विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले अनुसन्धानमा आधारित शिक्षा आवश्यक हुनेमा जोड दिनुभएको छ । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायको आयोजना एवम् नेपाल स्वास्थ्य अनुसन्धान…
‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’
काठमाडौँ, पुस २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताउनुभएको छ । आज यहाँ आयोजित कान्ति…
स्थानीय तहका उपप्रमुखको गुनासो : अधिकार दिइएन
काठमाडौँ, पुस २२ : स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरुले आफूहरुलाई अधिकार सम्पन्न नबनाइएको भन्दै गुनासो गर्नुभएको छ । स्थानीय तहअन्तर्गत गठन हुने न्यायिक समिति सफल भयो भने आफैँ असफल होइन्छ…
लेखनाथवासीको आशा- विमानस्थल बन्यो अब विकास होला कि ?
पोखरा पुस २२ : पर्यटकीय नगरी पोखरा भन्नेवित्तिकै अधिकांश मानिसहरु ‘फेवाताल’ सम्झन्छन् । पोखराको विकास पनि यसैलाई केन्द्रित गरी भयो । फलस्वरुप आजका दिनसम्म पनि पोखरा जाने अधिकांशको ‘बकेट लिस्ट’मा…
त्रिपन्न खर्ब पुग्यो बैंक तथा वित्तीय संस्थाको निक्षेप
काठमाडौँ, पुस २२ : बैंक तथा वित्तीय संस्थामा रु ५३ खर्बभन्दा बढी निक्षेप सङ्कलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार पुस २० गतेसम्म बैंक तथा वित्तीय संस्थामा रु…
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ, पुस २२ : प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ । पहिलो बैठकको कार्यसूचीलगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






