धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा चीनको जोड

 पुष २२, २०७९

संयुक्त राष्ट्रसङ्घ, पुस २२ : चीनले संसारका सबै धार्मिकस्थल द्वन्द्वमुक्त हुनुपर्नेमा जोड दिएको छ । इजरायली रक्षामन्त्री इटामार बेनगवीरले पूर्वी जेरुसेलमको अलअक्सा मस्जिद परिसरको भ्रमण गरेपछि उत्पन्न तनावलाई लिएर चीनले…

व्यावसायिक बेसार खेतीले कृषकको आर्थिक सुधार

 पुष २२, २०७९

उदयपुर, पुस २२ : जिल्लाका पश्चिमी र पूर्वी पहाडी क्षेत्रका कृषकले केही वर्षदेखि परम्परागत बेसार खेतीलाई व्यावसायिकरुप दिइ अर्थोपार्जन गर्दै आएका छन् । जिल्लाको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धीपुर, रौतामाई…

‘युवाका लागि बाख्रा गाउँ अभियान’ले ल्याएको समृद्धि

 पुष २२, २०७९

वालिङ, पुस २२ : स्याङ्जाको वालिङ नगरपालिका–१० ढकालडाँडाका रुक्मागत ढकालले बाख्रापालनबाट वार्षिक रु नौ लाख बढी आम्दानी गर्दै आउनुभएको छ । बजारमा खसी तथा बोकाको माग उच्च रहेको र बजारको…

नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रियाको थालनी

 पुष २२, २०७९

काभ्रेपलाञ्चोक, पुस २२ : ऐतिहासिक एवं पर्यटकीय काभे्रपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल भएकाले विश्व सम्पदामा…

भक्तपुरमा माधव नारायण मेला सुरु, दैनिक कथा वाचन गरिने

 पुष २२, २०७९

भक्तपुर, पुस २२ : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत सुरु भएको छ । नेपाल संवत्को आठौँ शताब्दीदेखि सुरु भएको व्रत एवं मेला एक महिनासम्म चल्ने । हरेक वर्ष…

आइतबारदेखि सातै प्रदेशबाट श्रम स्वीकृति

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडाँैबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा…

हुम्लामा हवाई सेवा अवरुद्ध

 पुष २२, २०७९

सिमकोट, पुस २२ : हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ ।…

सुशासन र समृद्धिको सपना साकार पार्ने लक्ष्य छ ः प्रधानमन्त्री

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिको सपना साकार पार्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रतिनिधिमण्डलसँग…

बजेट कार्यान्वयन निराशाजनक

 पुष २२, २०७९

त्रिशूली, पुस २२ : पूर्वाधार विकास कार्यालय नुवाकोटको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । नुवाकोट र रसुवा कार्यक्षेत्र रहेको उक्त कार्यालयले आफ्नो कार्यक्षेत्रका चार सय ५६ योजना कार्यान्वयनका क्रममा…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने सरकारको निर्णय

 पुष २२, २०७९

काठमाडौँ, पुस २२ : सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विमानस्थलको भरपुर प्रयोगका लागि आवश्यक…