पर्वतमा जेठदखि नै धान र कोदो रोपाइँ
पर्वत २१ जेठ : मनसुन सक्रिय बनेसँगै पर्वतमा जेठ तेस्रो सातादेखि नै धान र कोदोको रोपाइँ सुरु भएको छ । जिल्लाका उच्च पहाडी भूभाग तथा सिमसार क्षेत्रमा धान रोपाइँ सुरु…
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
मन्थली (रामेछाप), २१ जेठ : सुनकोशी नदीमा गत असोज १२ गते आएको बाढीका कारण सुस्त गतिमा काम भइरहेको रामेछाप र सिन्धुलीको सिमानामा निर्माणाधीन सुनकोशी मरिण डाइभर्सनको काम हिजोआज द्रुत गतिमा…
छुवाछूत उन्मूलन दिवसका अवसरमा सार्वजनिक बिदा दिन माग
काठमाडौँ, २१ जेठ : राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जातीय भेदभाव तथ छुवाछूत उन्मूलन दिवसको दिन प्रत्येक वर्ष जेठ २१ गते सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिनुभएको छ । उन्नाइसौँ जातीय भेदभाव…
वैज्ञानिकहरूले धेरै पहिले नै जलवायु सहयोगको अन्त्यको कल्पना गरेका थिए
पेरिस, २१ जेठ : वैज्ञानिकहरूले बढ्दो राष्ट्रवाद, अवरुद्ध आर्थिक विकास र जलवायु परिवर्तन तथा अन्य विश्वव्यापी चुनौतीहरूमा दशकौँदेखि जारी अन्तर्राष्ट्रिय सहयोग समाप्त हुनसक्छ भनेर चेतावनी दिएका थिए । अमेरिकी राष्ट्रपति…
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ
काठमाडौँ, २१ जेठः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असरबाट नेपाल विश्वको तुलनामा सबैभन्दा बढी प्रभावित मध्येको मुलुक भएको बताउनुभएको छ । आज साथसाथै संस्थाको कोइला ऊर्जाको…
हिमाल जोगाउन सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ
काठमाडौँ, २१ जेठ : कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले हाम्रा हिमालको प्राकृतिक सौन्दर्यता जोगाउन राज्यले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति…
अभावभित्र सुन्दर भविष्य खोज्दै सुष्मा
कर्णाली, २१ जेठ : उमेरका हिसाबले सुष्मा हमाल भर्खर १७ वर्षकी हुनुहुन्छ । सानो उमेर भए पनि क्षमता र विश्वासका दृष्टिले एउटा परिपक्व युवाभन्दा कम हुनुहुन्न उहाँ । हिमाली जिल्ला…
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
किमाथाङ्का (सङ्खुवासभा), २१ जेठ : जिल्लाको मकालु गाउँपालिका–२ मा वर्षासँगै आएको पहिरोले एक घर भत्काएको छ । मङ्गलबार अविरल वर्षासँगै आएको पहिरो घरमाथिबाट खस्दा स्थानीय फुनुर्बु शेर्पाको घर पूर्णरूपमा क्षतिग्रस्त…
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : उपप्रधानमन्त्री पौडेल
पाटन (ललितपुर), २१ जेठ : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी आर्थिक वर्ष २०८२ / ८३ को बजेट आएको बताउनुभएको छ । नेपाल पूर्वाधार पत्रकार समाजले…
सहायता सङ्कटले बङ्गलादेशमा शरणार्थी शिविरका विद्यालयहरू जोखिममा
ढाका, २१ जेठ : विश्वव्यापी सहायता कटौतीले संयुक्त राष्ट्रसङ्घको बाल एजेन्सी (युनिसेफ) लाई बङ्गलादेशका रोहिङ्ग्या शरणार्थी शिविरहरूमा एक हजारभन्दा बढी शिक्षकलाई बर्खास्त गर्न बाध्य पारेको बताएको छ । एजेन्सीले कोष…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२
आगामी आर्थिक वर्षको बजेट निर्माण थालनी
माघ ०४, २०८२
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
माघ ०३, २०८२






