उर्दु भाषामा नेपाली कविता अनुवाद सङ्ग्रह प्रकाशन
काठमाडौँ, पुस २६ : पाकिस्तान एकेडमी अफ लेटर्स, इस्लामाबादले पाकिस्तानको राष्ट्र भाषा उर्दुमा ‘नेपालकी आवाज’ नाममा मूर्धन्य नेपाली साहित्यकारहरूका प्रतिनिधि कविताको अनुवाद सङ्ग्रह प्रकाशन गरेको छ । सङ्ग्रहमा धरणीधर कोइराला–नेपाल,…
बाल साहित्य सम्मान चालिसेलाई समर्पण गरिने
काठमाडौँ,पुस २६ : शब्दयात्रा प्रकाशनले ‘शब्दयात्रा बालसाहित्य सम्मान, २०७९’ बालसाहित्यकार विजय चालिसेलाई प्रदान गर्ने भएको छ । बालबालिकाको उमेरअनुसारको मनोविज्ञानलाई सुहाउँदा खालका बालचित्रकथा, बाल जीवनी, बाल विज्ञान, बाल नाटक, बाल…
प्रतिनिधिसभाको सभामुख चयन गर्न माघ ५ गते निर्वाचन हुने
काठमाडौँ,पुस २६ : प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले सो जानकारी दिनुभयो । उहाँले सभामुखको निर्वाचनका…
नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश
काठमाडौँ, पुस २६ : पहिलो संस्करणको नेपाल टि–ट्वान्टी क्रिकेट लिगमा विराटनगर सुपर किंग्स फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले जनकपुर रोयल्सलाई ३९ रनले…
प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर प्राप्त भएको छ : प्रधानमन्त्री
काठमाडौँ,पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको अगाडि गरेका प्रतिबद्धताको अक्षरशः कार्यान्वयनका लागि ठूलो अवसर प्राप्त गरेको महसुस गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाउनुभएको जिज्ञासाको…
प्रचण्डले पाए विश्वासको मत, पक्षमा २६८ र विपक्षमा २ मत
काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र…
प्रचण्डको दौरासुरवाल प्रष्टीकरण– अब धेरै चर्चा नभए हुन्थ्यो…
काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू दौरा सुरुवाल कोट विरोधी नभएको बताएका छन् । संसद्मा बोल्दै प्रचण्डले दौरा सुरुवाल लगाउने उपयुक्त समयको खोजीमा बल्ल अहिले लगाएको…
संसदबाट कानुन बनाएरै रेशम चौधरीलाई रिहा गराउँछुः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, पुस २६ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन…
बागमती प्रदेश सरकारको प्रवक्तामा अर्थमन्त्री थपलिया
बागमती,पुस २६ : बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नवनियुक्त आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियालाई सरकारको प्रवक्ता तोकेको छ । बैठकले मन्त्रिपरिषद्को आकार घटाउने, समपूरक बजेटको बारेमा अध्ययन गर्ने, प्रदेश…
कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध : राष्ट्रपति
काठमाडौँ, पुस २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली सभ्यता र संस्कृतिमा समृद्ध रहेको बताउनुभएको छ । कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्म्सले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘रारा राष्ट्रिय…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






