एसिड पीडितको थप उपचारका चार अस्पताल

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : सरकारले एसिड आक्रमणमा परेकालाई आकस्मिक उपचारपश्चात् थप उपचार गर्नु परेमा उपत्यकाका चार अस्पतालमा निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य…

देश झनै सङ्कटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै सङ्कटमा जानसक्ने आशङ्का व्यक्त गर्नुभएको छ। उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई…

विराटनगर सुपर किंग्स फाइनलमा

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : विराटनगर सुपर किंग्स नेपाल टी–२० क्रिकेट लिगको फाइनलमा प्रवेश गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा जनकपुर रोयल्सलाई ३९ रनले हराउँदै विराटनगर फाइनलमा पुगेको…

पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’ बनाउनुपर्छ: सचिव मरासिनी

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले पेट्रोल पम्पलाई ‘रिफ्रेस्मेन्ट सेन्टर’का रूपमा स्थापित गर्न आग्रह गर्नुभएको छ । नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्ष समेत…

नेप्से परिसूचक २१.३५ गिरावट

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : मङ्गलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से कारोबारको सुरुवातमा ६५ अङ्कभन्दा बढी अङ्कले बढेको नेप्से अन्तिम समयमा आएर गिरावट आएको छ । आज नेप्से परिसूचक…

सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्छ : अध्यक्ष नेपाल

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता एवम् स्वाभिमानको रक्षाका लागि वर्तमान सरकारले सन्तुलित परराष्ट्र नीतिको अवलम्बन गर्नुपर्ने बताउनुभएको छ। मंगलबार प्रतिनिधि सभाको संसदमा सम्बोधन…

तनहुँमा २० वटा क्रसर उद्योग बन्द

 पुष २६, २०७९

तनहुँ, पुस २६ : तनहुँमा जिल्लामा अवैधरुपमा सञ्चालनमा रहेका २० क्रसर उद्योग बन्द गराइएको छ । पुस २० गते गृह मन्त्रालयले मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरे बमोजिम…

ह्युगो लोरिसद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : फिफा विश्वकप उपविजेता फ्रान्सका कप्तान एवं गोलरक्षक ह्युगो लोरिसले अन्तर्राीष्ट्रय फुटबल खेलबाट सन्यासको घोषणा गर्नुभएको छ । विश्वकप सकिएपछि सन्यास लिने योजना बनाउनुभएका लोरिसले तीन सातापछि…

सरकार स्पष्ट योजनाका साथ आएको छ, विश्वासको मत दिनुस् : नेत्री शर्मा

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : नेकपा (माओवादी केन्द्र)का नेत्री रेखा शर्माले वर्तमान सरकार मुलुकको आर्थिक समृद्धिको स्पष्ट योजनाका साथ अगाडि बढेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन आग्रह गर्नुभएको…

कांग्रेसको निर्णयप्रति एमाले अध्यक्ष ओलीको आशंका

 पुष २६, २०७९

काठमाडौं, पुस २६ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विश्वासको मत दिने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको निर्णयप्रति आशंका व्यक्त गर्नुभएको छ। मंगलबार प्रतिनिधि सभा बैठकमा…