जाडोका कारण यमनमा सात बालबालिकाको मृत्यु
एडेन,पुस २६ : यमनको उत्तरपूर्वी प्रान्त मारिबमा पालमा बस्न बाध्य सात जना बालबालिका कडा चिसोका कारण मृत फेला परेका छन् । आन्तरिक विस्थापनका कारण ती बालबालिका पालमा बस्न बाध्य भएका…
‘मेड इन नेपाल एक्स्पो २०७९’ सुरु
भरतपुर, पुस २६ : ‘मेड इन नेपाल एक्स्पो २०७९’ आजदेखि सुरु भएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनको आयोजनामा चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोको मङ्गलबार…
राष्ट्रनिर्माताको सम्मानमा गोरखामा विगुल बजाउँदै सेना
काठमाडौँ, पुस २६ : नेपाली सेनाले आफ्ना संस्थापक पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्तीका अवसरमा बुधबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । सोही क्रममा गोर्खा दरबारको ठूलो आँगनमा राष्ट्रनिर्माताको…
राष्ट्रिय एकता दिवसका अवसरमा ‘एकता रचना वाचन’
गण्डकी, पुस २६ : जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको संयोजन एवं गीताञ्जली साहित्य परिवार र विश्व हिन्दू महासङ्घ कास्कीद्वारा राष्ट्रिय एकता दिवसका अवसरमा आज रचना वाचन गरिएको छ । ३०१…
प्रदेश सरकारद्वारा प्रगति सार्वजनिक
सुदूरपश्चिम, पुस २६ : सुदूरपश्चिम प्रदेश सरकारले पाँच वर्षे कार्यकालमा सडक, सिँचाइ, खानेपानी, कृषि र स्वास्थ्यलगायतका क्षेत्रमा उल्लेखनीय काम भएको जनाएको छ । आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री त्रिलोचन…
पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्छु : मुख्यमन्त्री अधिकारी
गण्डकी, पुस २६ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरा महानगरपालिकाको १२ औँ नगरसभाको बुधबार उद्घाटन गर्दै…
Urdu translation of Nepali poems published
Kathmandu, Jan 10 : The Pakistan Academy of Letters, Islamabad, has published a collection of translation of representative poems of prominent Nepali litterateurs in 'Urdu', the national language of Pakistan.…
विहारबाट आउने बिजुली रोकिँदा ठूला उद्योगमा लोड कटौती
काठमाडौँ, पुस २६ : भारतको विहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा नेपाल विद्युत् प्राधिकरणले ठूला उद्योगमा लोड कटौती गरेको छ । विहारको विद्युत् आपूर्ति प्रणालीमा सोमबार दिउँसोदेखि प्राविधिक समस्या देखिएपछि…
माघीको तयारीमा थारु समुदाय
कैलाली, पुस २६ : थारू समुदायको सबैभन्दा ठूलो पर्व माघी नजिकिएसँगै सो समुदाय तयारीमा जुटेको छ । खाद्यान्नको जोहो गर्ने, दुना टपरी बनाउने, दाउरा सङ्कलन गर्ने, तेल पेल्ने, घर लिपपोत,…
मधेस प्रदेश : आन्तरिक तयारी नपुगेपछि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेन
जनकपुरधाम, पुस २६ : गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै मङ्गलबार मधेस प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गर्ने कार्य हुन सकेन । गठबन्धनका अन्य दलले चिसोका कारण सांसद…
लोकप्रिय
मकै गोड्दै किसान
बैशाख १९, २०८३
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
बैशाख १९, २०८३






