घरायसी विवादमा श्रीमतीको हत्या

 पुष २७, २०७९

सुरुङ्गा (झापा), पुस २७ : झापाको अर्जुनधारा नगरपालिकामा एक व्यक्तिले घरायसी विवादमा श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरका अनुसार अर्जुनधारा निवासी विश्वराज…

रु तीन सयले घट्यो सुनको मूल्य

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबारका तुलनामा प्रतितोला रु तीन सयले घटेर रु एक लाख तीन हजार दुई सयमा आएको छ । यो सुन…

शीतलहरले जनजीवन कष्टकर बन्दै

 पुष २७, २०७९

मधुवन, पुस २७ : शीतलहरले बढेको चिसोका कारण बर्दिया जिल्लालगायत पश्चिम तराईको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि बाक्लो हुस्सु र शीतलहर परेका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र पशुचौपाया…

प्रधानमन्त्रीसँग गण्डकीका मुख्यमन्त्रीको भेट

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेट गर्नुभएको छ । आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको सो भेटमा उहाँहरूबीच एकअर्काबीच बधाई आदान–प्रदान भएको…

एचआइभी सङ्क्रमितमा कुपोषणको समस्या

 पुष २७, २०७९

चितवन, पुस २७ : जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ । एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा…

सुनसान बन्दै सगरमाथा क्षेत्र

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : चिसो बढेसँगै विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा क्षेत्र सुनसान बन्दै गएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयका अनुसार यो वर्ष २५ हजार ३७ जना स्वदेशी तथा…

‘सरकार मालिक होइन, सेवक बन्नेछ’

 पुष २७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहालले मङ्गलवार संसद्लाई गर्नुभएको सम्बोधनको मुख्य अंश । सम्माननीय सभामुख महोदय, नवनिर्वाचित प्रतिनिधि सभाको यो गरिमामय अधिवेशनमा म सार्वभौम संसद्का सबै माननीय सदस्यलाई हार्दिक अभिवादन र सफल कार्यकालको…

हुलाकी सडक निर्माण अवरुद्ध

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : वन तथा निकुञ्ज क्षेत्रमा सम्बन्धित निकायले काम गर्न अनुमति नदिँदा हुलाकी सडक आयोजनाको काम अवरोध हुने भएको छ । हुलाकी सडक निर्देशनालयका अनुसार वन तथा निकुञ्जमा पर्ने…

मनमोहनपछि ‘प्रचण्ड’लाई ऐतिहासिक समर्थन

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभामा अत्यधिक समर्थनसाथ विश्वासको मत पाउनुभएको छ । २७५ सदस्यीय प्रतिनिधि सभामा प्रधानमन्त्री ‘प्रचण्ड’ले २६८ मत पाउनुभयो । प्रधानमन्त्रीको विपक्षमा दुई साना…

अख्तियारद्वारा २५ जनाविरुद्ध मुद्दा दायर

 पुष २७, २०७९

काठमाडौँ, पुस २७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न रहेको आरोपमा २५ जनाविरुद्ध मङ्गलबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ । सल्यानको कालीमाटी गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८…