आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै छ । देशका विभिन्न स्थानमा…

प्रदर्शनको एकसयौँ दिनमा ‘लाज शरणम्’

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ (रासस): नेपाली चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ । गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शन भएको उक्त चलचित्रले काठमाडौँको न्युरोडमा रहेको रञ्जना…

आज कञ्चनपुरका चार पालिकामा सार्वजनिक बिदा

 जेठ २३, २०८२

दोधारा चाँदनी (कञ्चनपुर), २२ जेठ : कञ्चनपुरका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बेलौरी नगरपालिका–५ स्थित भकुण्डामा लाग्ने गङ्गादशहरा मेलाका अवसरमा यहाँका चार पालिकाले सार्वजनिक बिदा दिएका हुन्…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

 जेठ २३, २०८२

काठमाडौँ, २२ जेठ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ १५ पैसा र…

आइसिसी विश्वकप लिग-२ः नेपाल विजयी

 जेठ २३, २०८२

काठमाडौँ, २१ जेठ : आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी…

सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न सर्वोच्चको आदेश

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले सार्वजनिक यातायात सेवामा बन्द, हडताल नगर्न यातायात व्यवसायीको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले आज नागरिकलाई प्रत्यक्ष असरपर्ने…

सापकोटाविरुद्धको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : सर्वोच्च अदालतले पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध परेको ज्यान मुद्दासम्बन्धी उजुरीमा अनुसन्धान गर्न आदेश गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेमी, डा…

आईपीएल विजय उत्सवमा भीड अनियन्त्रित, भागदौडमा परी ११ जनाको मृत्यु

 जेठ २२, २०८२

बेङ्गलुरु, २१ जेठ : बेङ्गलुरुमा स्थानीय क्रिकेट (आईपीएल) टोलीको विजय उत्सव मनाउँदै ठूलो भिड जुट्दा बुधबार भागदौड मच्चिएको छ । यस दुःखद घटनामा कम्तीमा ११ जनाको ज्यान गएको भारतीय सञ्चार…

‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल यही जेठ २७ देखि

 जेठ २२, २०८२

कास्की, २१ जेठ : देशको पर्यटकीय राजधानी पोखरामा ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल स्पोर्टस् एकेडेमीको आयोजनामा यही जेठ २७ देखि ३१ गतेसम्म पोखरा रङ्गशालाभित्रको…

त्रिवि उपकुलपति कार्यालय तोडफोड गर्नेलाई कारबाही गर्न शिक्षा मन्त्रालयको आग्रह

 जेठ २२, २०८२

काठमाडौँ, २१ जेठ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह प्रशासन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले आज जारी…