‘गलत काम गर्नेले उन्मुक्ति पाउँदैन’

 पुष २९, २०७९

भरतपुर, पुस २९ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विगतमा भएका भ्रष्टाचारसम्बन्धी घटनालाई छानबिन गरेर कानुनी दायरामा ल्याइने बताउनुभएको छ । विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार चितवन आउनुभएका लामिछानेले भरतपुर विमानस्थलमा…

दस वर्षमा हजार जनाको प्रत्यारोपण

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १० वर्षमा एक हजार बिरामीको मिर्गौला प्रत्यारोपण भएको छ । केन्द्रमा हाल दैनिक चार जनासम्मको मिर्गौला प्रत्यारोपण हुने गरेको छ । धर्मभक्त…

आजदेखि देख्न सकिन्छ हरियो पुच्छ्रेतारा

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : हिमयुगमा देखिएको हरियो पुच्छ्रेतारा शुक्रबारदेखि पृथ्वीबाट सहजै देख्न सकिनेछ । यो पुच्छ्रेतारा ५० हजार वर्षपछि पृथ्वीबाट हेर्न सकिने भएको हो । बीपी कोइराला मेमोरियल प्लानेटरियम अब्जरभेटरी…

Karnali Chief Minister announces to begin campaign for prosperity

 पुष २९, २०७९

Karnali, Jan 13 : The newly-appointed Chief Minister of the Karnali Province, Raj Kumar Sharma, has announced to start ‘Campaign for Prosperity of Karnali’. Assuming his office on Thursday after…

भूकम्पबाट विस्थापितलाई खानेपानी अभाव

 पुष २९, २०७९

सिन्धुपाल्चोक, पुस २९ : भूकम्पका कारण विस्थापित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१ सिम्पालकाभ्रेका बासिन्दालाई खानेपानीको अभाव भएको छ । पुस्तौँदेखि बसोबास गर्दै आएको बस्तीको जमिन २०७२ सालमा गएको भूकम्पका कारण चिरा चिरा…

टिकटकमार्फत पनि जुवा…

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा…

निक्षेपको ब्याजदर घटाउने सहमति सकारात्मक

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : नेपाल उद्योग परिसङ्घले निक्षेपको ब्याजदर घटाउने बैंकर्स एशोसिएशनको सहमति सकारात्मक भएको जनाएको छ । परिसङ्घले बिहीबार विज्ञप्ति जारी गरी अर्थतन्त्रमा लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको…

न्यायका लागि आशावादी मिटरब्याजी पीडित

 पुष २८, २०७९

मलङ्गवा,पुस २८ मिटरब्याजी पीडितको समस्या उठान गर्ने व्यक्तिहरू नै सरकारको नेतृत्वमा पुगेपछि आफूहरूको मुद्दाको सम्बोधन हुने आशा पलाएको पीडितहरूले बताएका छन् । लामो समयदेखि न्याय नपाएपछि आज सर्लाहीको हरिवनमा भेला…

बहुमत सदस्य नपुग्दा सभामुख निर्वाचित हुन सकेन

 पुष २८, २०७९

सुदूरपश्चिम,पुस २८ : सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने दुई छुट्टाछुट्टै प्रस्तावमा बहुमत सदस्य सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । प्रदेशसभा सदस्य मानबहादुर रावललाई…

कांंग्रेसले प्रचण्ड सरकारलाई दिएको विश्वासको मतबारे मत विभाजन, संसदीय व्यवस्थाको मूलमर्म बिर्सिएको आरोप

 पुष २८, २०७९

काठमाडौँ, पुस २८ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत दिने प्रस्तावमा नेमकिपा र राष्ट्रिय जनमोर्चा बाहेक सबै दल र स्वतन्त्र सांसदले पक्षमा मतदान गरे । प्रधानमन्त्री प्रचण्डले संसदीय…