उपप्रधानमन्त्री श्रेष्ठद्वारा उपत्यकाका सडक निरीक्षण

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले खाल्डाखुल्डी भएका ठाउँमा तत्काल मर्मत गरिने र अन्य समस्याका कारण मर्मत गर्न नसकिने ठाउँमा सम्बन्धित निकायसँग समन्वयमा मर्मत गरिने…

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

 पुष २९, २०७९

मोरङ, पुस २९ : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनुहुनेछ । उहाँले प्रदेशसभाको आज दिउँसो १ बजे बोलाइएको बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।…

स्कुल बसको ठक्करबाट वृद्धको मृत्यु

 पुष २९, २०७९

बिर्तामोड, पुस २९ : झापाको गौरादह नगरपालिका वडा न.१ जनता माध्यमिक विद्यालयस्थित भित्री बाटोमा भएको सवारी दुर्घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । बसले दक्षिणबाट उत्तर…

देवघाट मेला : पाँच लाख भक्तजनको व्यवस्थापन गरिने

 पुष २९, २०७९

नवलपुर, २९ पुस : माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको…

सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

 पुष २९, २०७९

महेन्द्रनगर (धनुषा), पुस २९ : धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु…

दुर्घटनामा एकको मृत्यु

 पुष २९, २०७९

मध्यविन्दु, पुस २९ : नवलपरासी (बर्दघाट सुस्तपश्चिम)को सुनवलमा आज बिहान ट्रक र पिकअप गाडी एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । अर्का एक गम्भीर घाइते भएका छन् ।…

मकवानपुर स्कुटर दुर्घटनामा तीनजनाको मृत्यु

 पुष २९, २०७९

मकवानपुर, पुस २९ : मकवानपुरको मनहरिमा गए राति स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरि गाउँपालिका–८ सिमपानीका ३२ वर्षीय धर्मराज मोक्तान, ३० वर्षीय मिलन मोक्तान…

भेरी लिफ्टिङ परियोजनाको पुनः परामर्श

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले नगद ७.५० प्रतिशत र बोनस…

विपन्नको घरमा जस्तापाताको छानो

 पुष २९, २०७९

ढोरपाटन, पुस २९ : खरको छानो हिउँदमा न्यानो र गर्मीमा शीतल हुने हुँदा ग्रामीण क्षेत्रमा एक दशक अगाडिसम्म बाक्लै खरका घर भेटिन्थे । ढुङ्गा खानीभन्दा टाढाको गाउँमा त झन् खरैखरका…

राष्ट्रिय वाणिज्य बैङ्कको साढे बाह्र प्रतिशत लाभांश

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले १२.५० प्रतिशत लाभांश दिने भएको छ । बैङ्कको बिहीबार राजधानीमा सम्पन्न १७औँ वार्षिक साधारण सभाले नगद ७.५० प्रतिशत र बोनस…