छिट्टै क्रिकेटको मैदानमा फर्किने सन्दीपको विश्वास

 पुष २९, २०७९

काठमाडौं ,पुस २९ : नेपाली राष्ट्रिय टीमका पूर्वकप्तान सन्दीप लामिछानेले अब छिटै खेलमा फर्किने बताएका छन् । कारागारबाट धरौटी तिरेर रिहा भएलगतै पत्रकारहरुसँग कुरा गर्दै उनले छिटै खेलमा फर्किने बताएका…

नयाँ बानेश्वर चोकमा महानगरले अनधिकृत संरचनामाथि चलायो डोजर

 पुष २९, २०७९

काठमाडौं ,पुस २९ : काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरको चेकमा अनधिकृत संरचना भत्काएको छ । महानगर र नेपाल प्रहरीको बाक्लो उपस्थितिमा संरचना भत्काइएको हो । महानगरले केही समयअघि संरचना भत्काउनका लागि…

गण्डकीका मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत

 पुष २९, २०७९

कास्की,पुस २९ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो । मुख्यमन्त्री…

राष्ट्रिय भलिबल : त्रिभुवन आर्मी सेमिफाइनलमा

 पुष २९, २०७९

काठमाडौँ, पुस २९ : सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली त्रिभुवन आर्मी क्लवले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय…

ओलीमाथि दर्जनौं आरोप लगाउँदै नेकपा एसमा प्रवेश गरे नेता भुसाल

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन्। शुक्रबार बानेश्वरको एक होटलमा आयोजित कार्यक्रममा भुसालले आफू समाजवादीमा समाहित भएको घोषणा गरे। १० बुँदे…

मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ, कसलाई कति मन्त्रालय ?

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : सत्तारुढ दलबीच मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको छ । प्रधानमन्त्रीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्यमा जुटेका सत्ता साझेदार दलबीच अहिलेसम्म कुन पार्टीले…

माओवादी मधेस प्रदेश संसदीय दलका नेतामा साह निर्वाचित

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेतामा भरत साह निर्वाचित हुनुभएको छ । माओवादी दलका लागि आज भएको निर्वाचनमा ६ मत ल्याएर साह निर्वाचित हुनुभएको…

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश

 पुष २९, २०७९

काठमाडौं, पुस २९ : वामपन्थी नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्नुभएको छ। शुक्रबार एक औपचारिक कार्यक्रममा पूर्व नेकपा (एमाले) नेता भुसाल समाजवादीमा प्रवेश गर्नुभएको हो। उहाँ मंसिर ४…

रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत

 पुष २९, २०७९

मस्को, पुस २९ : रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई सकारात्मकरूपमा लिएको छ । रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै…

महाराष्ट्रमा बस र ट्रक ठोक्किँदा १० जनाको मृत्यु

 पुष २९, २०७९

नयाँ दिल्ली, पुस २९ : पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको बस विपरीत दिशाबाट आएको सामान बोकेको ट्रकसँग ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । साथै अन्य…