पोखरा विमान दुर्घटनाः यथासक्दो छिटो उद्धारमा जुट्न गृहमन्त्रीको निर्देशन

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको यथासक्दो छिटो उद्धारमा जुट्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ । गृहसचिव, शान्तिसुरक्षा महाशाखा प्रमुखलगायत कास्कीस्थित…

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : पोखरामा आज विहान दुर्घटनाग्रस्त यती एयरलाइन्सको विमानले अवतरणको अनुमति लिइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज विहान १०ः३३ बजे…

विमान दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा आज भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर-७२ जहाज पोखरामा आज बिहान दुर्घटनाग्रस्त…

आलेख : बुढेसकालमा पनि छुटेन ढाका बुन्ने मोह

 माघ ०१, २०७९

रामपुर (पाल्पा), माघ १ : नेपालमै ढाका कपडाले प्रसिद्धी पाएको जिल्ला हो, पाल्पा । यहाँ घुमघामको सिलसिला होस् या अन्य काम विशेषले आउने आन्तरिक तथा बाह्य पर्यटकले ढाका कपडाबाट उत्पादित…

शान्ति समाजको सभापतिमा रामकृष्ण बराल

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यसमितिको सभापतिमा काठमाडौँका रामकृष्ण बराल र वरिष्ठ उपसभापतिमा पाल्पाका कृष्णबहादुर रावल निर्वाचित हुनुभएको छ । शान्ति समाजको शनिबार नवलपरासी पश्चिमको…

तारकेश्वरमा रू ४४ करोडमा खानेपानी आयोजना सम्झौता

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : काठमाडौँको तारकेश्वर नगरपालिकामा चार हजार ८७५ घरधुरी लाभान्वित हुने गरी खानेपानी आयोजनाको सम्झौता गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको तारकेश्वरमा स्थानीय तहको निर्वाचनपछि आएको नयाँ…

‘प्रसाद २’ को प्रदर्शन मिति तय

 माघ ०१, २०७९

काठमाडौँ, माघ १ : कास्कीको माछापुच्छ्रे गाउँपालिकामा छायाङ्कन भइरहेको फिल्म ‘प्रसाद २’ को छायाङ्कन सकिएको छ । एक महिना एक दिनमा फिल्मको सम्पूर्ण छायाङ्कन सकाएपछि युनिट काठमाडौँ फर्किँदै छ ।…

नारायण मन्दिरमा दर्शनार्थीको घुइँचो

 माघ ०१, २०७९

भक्तपुर, माघ १ : मकर मेला भर्न आज बिहानैदेखि भक्तपुरका विभिन्न ठाउँमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुल खाएर मनाइने यस पर्वका दिन जिल्लाको तौमढीस्थित…

रसुवाको थुमनमा बससेवा सञ्चालन

 माघ ०१, २०७९

रसुवा, माघ १ : भौगोलिक हिसाबले विकट मानिएको उत्तरी रसुवाको थुमनमा पहिलोपटक बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका–१ को पहलमा नमस्ते पासाङल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि…

एक करोड लागतमा बर्थिङ सेन्टर निर्माण हुँदै

 माघ ०१, २०७९

कञ्चनपुर, माघ १ : लालझाडी गाउँपालिका–४ मा रु एक करोडको लागतमा बर्थिङ सेन्टर निर्माणकार्य थालिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत बर्थिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण सुरु…