मिटरब्याजी समस्या समाधान गर्छु : प्रधानमन्त्री

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिटरब्याजी समस्या समाधानका लागि आफूले यथाशीघ्र पहल गर्ने बताउनुभएको छ । गाउँ तथा सहर जताततै मिटरब्याजीका कारण कमजोर आय भएका नागरिक नराम्ररी…

प्रधानमन्त्री दाहाल र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गर्नुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण…

सर्प पाल्ने नाममा जगै नखनी १९ करोड खर्च

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : लालबन्दी, सर्लाही — मधेसमा संवाद सुमधुर बनाउन भन्दै एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले २०७० को दोस्रो संविधानसभा निर्वाचनमा गृह जिल्ला इलामबाट मात्र होइन, सर्लाही–१ बाट पनि…

हुम्लामा हिमपात, जनजीवन कष्टकर

 माघ ०६, २०७९

सिमकोट, माघ ६ : हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात सुरु भएको छ । विगत वर्षमा मङ्सिर र पुसमा पनि यहाँ हिउँ पर्ने गरेको थियो । हिमपात हुँदा यहाँको जनजीवन…

के प्रधानमन्त्री पिँजडामा छन् ?

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : ‘प्रधानमन्त्री पिँजडामा छन्, त्यस्तो नगर्दिनुहोला,’ सभामुखका लागि आफ्नो दलबाट ईश्वरीदेवी न्यौपानेलाई प्रस्ताव गर्नेक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बिहीबार संसद्‌मा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै…

आगमन कक्षको डिजाइन त्रुटिपूर्ण

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षमा रहेको एस्केलेटर र लिफ्टलगायतको डिजाइनमा समस्या देखिएको छ। डिजाइनमा समस्या भएकै कारण यात्रुले दुःख पाउने गरेका छन्। त्यस्तै समस्यामा परेकी मोडल…

तीन महिनामा दुई किलोमिटर सुरुङ

 माघ ०६, २०७९

कुसुमटार (सिन्धुली), माघ ६ : राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर…

Karnali government allocates sufficient for upliftment of Dalit community

 माघ ०६, २०७९

Surkhet, Jan 20 : The Karnali Province Government has allocated a huge amount of budget targeting the activities for upliftment of Dalit community compared to the previous fiscal years. However,…

खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते

 माघ ०६, २०७९

इनरुवा, माघ ६ : सुनसरीको धरान उपमहानगरपालिका–५ मा बिहीबार खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट स्थानीय ३५ वर्षीय कुमार बुढाथोकीको हत्या…

दुर्घटना न्यूनीकरणका लागि ट्र्याक्टरमा टल्किने स्टिकर

 माघ ०६, २०७९

लहान, माघ ६ : रातिको समयमा हुने सवारीसाधन दुर्घटना न्यूनीकरणका लागि सिरहामा ट्राफिक प्रहरीले उखु बोकेका ट्र्याक्टरको ट्रलीमा टल्किने सावधानी स्टिकर टाँस्न थालेको छ । ट्राफिक प्रहरीको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत…