‘चीन–अमेरिका आर्थिक सम्बन्ध महत्वपूर्ण चरणमा’

 माघ ०६, २०७९

न्युयोर्क, माघ ६ : चीनले अमेरिकासँगको आफ्नो आर्थिक एवम् व्यापारिक सम्बन्ध महत्वपूर्ण चरणमा प्रवेश गर्ने क्रममा रहेको बताएको छ । साथै उसले चीन र अमेरिकाबीचको आर्थिक एवम् व्यापारिक सम्बन्धको वास्तविकता…

वायु प्रदूषणबाट इरानमा वर्सेनि बीस हजार बढीको मृत्यु

 माघ ०६, २०७९

तेहरान, माघ ६ : इरानमा वायु प्रदूषणबाट वर्सेनि २० हजार आठ सयको ज्यान जाने गरेको एक जना स्वास्थ्य अधिकारीले बताएका छन् । वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको…

उखुको समर्थन मूल्य सच्याउन माग

 माघ ०६, २०७९

सर्लाही, माघ ६ : सरकारले निर्धारण गरेको उखुको समर्थन मूल्यलाई सच्याउन जिल्लाका उखु उत्पादक किसानले माग गरेका छन् । सरकारले उखु उत्पादक किसानको लागत तथा उत्पादनलाई आधार मानेर उखुको समर्थन…

मुक्ताकुमारी यादवलाई उपसभामुख उम्मेदवार बनाउने कांग्रेसको तयारी

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : नेपाली कांग्रेसले उपसभामुख पदमा पनि उम्मेदवारी दिने तयारी गरेको छ। शुक्रबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा भएको बैठकमा उपसभामुखमा उम्मेदवारी दिनेबारे छलफल भएको थियो। बैठकपछि पत्रकारहरूसँग…

बैतडीमा दुई व्यक्ति मृत फेला

 माघ ०६, २०७९

राँझा, माघ ६ : यहाँ छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका छन् । नेपाल–भारत सीमास्थित झुलाघाट बसपार्कमा दशरथचन्द नगरपालिका–४ जरगका ३३ वर्षीय भरत चन्द अचेत अवस्थामा भेटिएकामा उपचारका क्रममा…

बाँकेमा दादुराका बिरामी बढ्दै

 माघ ०६, २०७९

राँझा, माघ ६ : बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताउनुभयो ।…

गीताको नेपाली अनुवाद निःशुल्क वितरण गर्ने महाअभियान सुरु

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : एक करोड मानिसलाई श्रीमद्भागवद् गीता ग्रन्थको नेपाली भावानुवाद छापेर निःशुल्क वितरण गर्ने महाअभियान सुरु भएको छ । तीन महिनाअघिदेखि यो महाअभियान सुरु भएको हो । सालिकराम…

भरतपुरमा विद्युतीय तार भूमिगत गरिँदै

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ । नक्साङ्कन,…

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

 माघ ०६, २०७९

काठमाडौँ, माघ ६ : प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार मौसम खराबीले भिजिबिलिटी कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै…

कृषि कर्ममा रमाउँदै युवा

 माघ ०६, २०७९

कञ्चनपुर, माघ ६ : वैदेशिक रोजगारबाट फर्केर शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका वीरेन्द्र चौधरी व्यावसायिक तरकारी खेतीमा संलग्न हुँदै आउनुभएको छ । साउदी अरेबियाको गर्मीमा काम गर्दागर्दै बिरामी भएर घर फर्केका उहाँ…