न्यौपानेको राजनीतिक यात्रा : प्लाटुन कमाण्डरदेखि उपसभामुखसम्म

 माघ ०६, २०७९

कर्णाली, माघ ६ : किशोरी अवस्थामा राजनीतिक कुरा जान्नु र समाज परिवर्तनका बारेमा काम गर्नु कोही कसैका लागि त्यति सजिलो होइन । तर त्यही अप्ठ्यारो बाटो किशोरी हुँदा नै रोज्नुभएको…

कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून

 माघ ०६, २०७९

सुर्खेत/भेरीगङ्गा, माघ ६ : कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि पर्याप्त बजेट विनियोजन गरेको भए पनि त्यसशको कार्यान्वयन भने न्यून देखिएको छ । विगतका आर्थिक वर्षको अवस्था हेर्दा दलित समुदाय…

जुम्ली किसानलाई स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ

 माघ ०५, २०७९

जुम्ला,माघ ५ : जुम्लाका स्याउ किसानलाई यो याममा स्याउ बगैँचा काटँछाँटमा भ्याइनभ्याइ भएको छ । हिउँदे समयमा स्याउ बगैँचा व्यवस्थापन गर्न लागिपरेको तिला गाउँपालिका–१ का टोपबहादुर बुढाले बताउनुभयो । स्याउ…

काभ्रेपलाञ्चोकमा बृहत् खेलकुद महोत्सव हुँदै

 माघ ०५, २०७९

धुलिखेल, माघ ५ : काभ्रेपलाञ्चोकमा यही माघ २० गतेदेखि बृहत् खेलकुद महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला समन्वय समिति काभे्रपलाञ्चोक र जिल्ला खेलकुद विकास समिति काभे्रपलाञ्चोकको संयुक्त आयोजनामा खेलकुद…

खगेन्द्र नवजीवन केन्द्रको स्थापनाका अवसरमा विभिन्न कार्यक्रम

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रका संस्थापक स्व खगेन्द्रबहादुर बस्नेतको ९५औँ जन्मजयन्ती र संस्थाको ५३औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । अपाङ्गता भएका व्यक्तिको…

मलेसियाका लागि पर्यटन सद्भावना दूतमा क्षेत्री नियुक्त

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : सरकारले लामो समयदेखि गैरआवासीय नेपाली सङ्घ एनआरएनएसँग आबद्ध रहँदै नेपालको पर्यटन क्षेत्रका बारेमा सक्रिय नन्दबहादुर क्षेत्रीलाई मलेसियाका लागि पर्यटन सद्भावना दूत (टुरिजम गुडविल एम्बेसडर)मा नियुक्त गरेको…

वैदेशिक रोजगार ऐन परिमार्जन हुन्छ : अर्थमन्त्री पौडेल

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगार ऐन, २०६४ परिमार्जन गरी समय सान्दर्भिक बनाउने बनाउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको शुक्रबार हुने निर्वाचनमा राजेन्द्र…

सचिव डा रेग्मीद्वारा ललितपुर नापी र मालपोतमा आकस्मिक निरीक्षण

 माघ ०५, २०७९

काठमाडौँ, माघ ५ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मन्त्रालय र मातहतका कार्यालयबाट हुने सेवा प्रवाहलाई चुस्तदुरुस्त र गुनासोरहित बनाउने प्रयासलाई कडाइका साथ कार्यान्वयन…

आठ दशमलब पाँच प्रतिशत पश्चिमा कम्पनी रूसबाट पलायन

 माघ ०५, २०७९

जेनेभा, माघ ५ : रूस–युक्रेन युद्धलाई लिएर व्यापक आक्रोशका बावजुद पनि थोरै सङ्ख्यामा मात्र पश्चिमा कम्पनीहरूले रूस छोडेको स्विस अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ सेन्ट ग्यालेन र लुसानेस्थित आईएमडी…

एक सय वर्ष पुरानो जापानी साप्ताहिक पत्रिका बन्द हुने

 माघ ०५, २०७९

टोकियो, माघ ५ : जापानको साप्ताहिक समाचार पत्रिका शुकान असाहीले आफ्नो १०० वर्षभन्दा लामो प्रकाशन इतिहास आगामी मे महिनामा अन्त्य गर्ने भएको छ । असाही शिम्बुन पब्लिकेशन्स इङ्कले साप्ताहिक पत्रिकाको…