राष्ट्रपति भण्डारीले भन्नुभयो- ‘आज मलाई माइती आएजस्तै लागेको छ’

 माघ ०७, २०७९

भक्तपुर, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ । भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुग्नुभएकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त…

प्रदेशस्तरीय भलिबल खेलको उपाधि चितवनलाई

 माघ ०७, २०७९

रामेछाप, माघ ७ : रामेछापको मन्थलीमा जारी बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि चितवनले हात पारेको छ । आज भएको फाइनल खेलमा रामेछापलाई पराजित गर्दै चितवनले उपाधि जितेको हो ।…

सडक डिभिजन जुम्लामा कर्मचारी अभाव

 माघ ०७, २०७९

जुम्ला, माघ ७ : जुम्लास्थित सडक डिभिजन कार्यालयमा दरबन्दीअनुसार प्राविधिक कर्मचारी नहुँदा काम गर्न सकस भएको छ । साविकको माथिल्लो कर्णालीका कालिकोट, मुगु र जुम्ला गरी तीन जिल्लालाई हेर्ने सो…

सत्ताइस सवारी साधान कारबाहीमा

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ । काठमाडौँको बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा…

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा बराल नियुक्त

 माघ ०७, २०७९

लेखनाथ, माघ ७ : गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा श्रीकान्त बराल नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बराललाई आज मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको हो । मुख्य न्यायाधिवक्तामा नियुक्त…

साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

 माघ ०७, २०७९

काठमाडौँ,माघ ७ : नेपाल उद्योग वाणिज्य महासङ्घले यही माघ ९ गते साना तथा मझौला उद्यमी (एसएमई)सम्मेलन आयोजना गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय…

नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन् : प्रधानमन्त्री

 माघ ०७, २०७९

काठमाडौँ, माघ ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेको थुप्रै पर्व रहेको बताउनुभएको छ । तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिको राष्ट्रिय ल्होछार पर्वको अवसरमा एक…

A motherly figures to inmates’ children, Ranamagar new Deputy Speaker

 माघ ०७, २०७९

Jhapa, Jan 21 : Once a care giver of inmates' children, Indira Ranamangar has become the Deputy Speaker of House of Representatives. A resident of Salbadi from Arjundhara-11 in Jhapa,…

पन्ध्र किलो बढी चरेससहित दुई पक्राउ

 माघ ०७, २०७९

कञ्चनपुर, माघ ७ : कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको…

कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी

 माघ ०७, २०७९

म्याग्दी, माघ ७ : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताउनुभएको छ । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको…