कर्णालीमा खाद्य प्रयोगशाला
सुर्खेत/भेरीगङ्गा, माघ ८ : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कर्णाली प्रदेशले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु गुणस्तरयुक्त खाद्य उपलब्ध गराउन प्रयोगशाला परीक्षण सुरु गरेको छ । गत जेठदेखि सञ्चालनमा ल्याएको…
थाङपालकोटमा हाटबजार
सिन्धुपाल्चोक, माघ ८ : स्थानीय उत्पादनको बजारीकरणका लागि हिमाली गाउँ पाँचपोखरी थाङपाल गाउँपालिका–४ थाङपालकोटमा हाटबजार सुरु गरिएको छ । मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङपालकोटले शुक्रबारदेखि थाङपालकोटमा हाटबजार…
कथाकृति ‘डान्सबार’ लोकार्पण, आख्यान ‘बाआमा’माथि विमर्श
कर्णाली,माघ ७ : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा कथाकार उमालाल आचार्यको कथाकृति ‘डान्सबार’ लोकार्पण गरिएको छ । कर्णाली साहित्य समाज सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘लोकार्पण समारोह’ कार्यक्रममार्फत उक्त कथाकृति ‘डान्सबार’को…
वातावरणमैत्री जीवनको अवधारणालाई प्रवद्र्धन गर्न दौड आयोजना
काठमाडौँ, माघ ७ : वातावरणमैत्री जीवनको अवधारणालाई प्रवद्र्धन गर्ने हेतुले ‘आजादीका अमृत महोत्सव’अन्तर्गत दौड आयोजना गरिएको छ । पशुपति मन्दिर परिसरमा नेपालस्थित भारतीय राजदूतावासले आज आयोजना गरेको पाँच किमी लामो…
वेस्ट ब्याङ्कमा प्यालेस्टिनीको हत्या
सेदे इफ्राइम, प्यालेस्टिनी क्षेत्र,माघ ७ : एक जना इजरायली नागरिकले इजरायलद्वारा कब्जा गरिएको वेस्ट बैंक क्षेत्रमा रहेको एक बस्ती नजिकैकोे खेतमा छुरा प्रहार गरी प्यालेस्टिनीको शनिबार गोली हानी हत्या गरेको…
चन्द्रमामा पाइला राख्ने दोस्रो व्यक्ति एल्ड्रिनको ९३औं जन्मदिनमा विवाह
लस एन्जेलस, माघ ७ : चन्द्रमामा पाइला टेक्ने दोस्रो व्यक्ति अपोलो ११ का अन्तरिक्ष यात्री बज एल्ड्रिनले आफ्नो ९३ औं जन्मदिनमा शुक्रबार प्रेमिकासँग विवाह गरेको बताउनुभएको छ । अल्ड्रिन र…
रूसले मस्को क्षेत्रमा हवाई प्रतिरक्षा तालिम सञ्चालन गरेको दाबी
मस्को,माघ ७ : रूसी रक्षा मन्त्रालयले शनिबार मस्को क्षेत्रमा हवाई आक्रमण रोक्नका लागि प्रशिक्षण अभ्यास गरेको जनाएको छ । “मस्को क्षेत्रमा एन्टी–एयरक्राफ्ट मिसाइल ब्रिगेडका कर्मचारीहरूलाई पश्चिमा सेनाको सैन्य, औद्योगिक र…
सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानून निर्माण
सुदूरपश्चिम, माघ ७ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभा दिवसको अवसरमा प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहनुभएका दाजुभाई तथा दिदी बहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रदेशसभा दिवसको अवसरमा…
समाजसेवी पौडेल र श्रेष्ठ सम्मानित
लेखनाथ,माघ ७ : शिक्षिका तथा समाजसेवी शोभा पौडेललाई सानिमा स्मृति पुरस्कार र समाजसेवी विष्णुदेवी श्रेष्ठलाई २०७९ सालको सिद्धि-सेतुली स्मृति पुरस्कारले सम्मान गरिएको छ । सिद्धि-सेतुली स्मृति प्रतिष्ठान, पोखराले आयोजना गरेको…
‘प्रथम वालिङ गोल्डकप’को उपाधि वालिङ युनाइटेड निलोलाई
वालिङ,माघ ७ : स्याङ्जाको वालिङमा आज सम्पन्न प्रथम वालिङ गोल्डकप २०७९ को उपाधि वालिङ युनाइटेड निलोले जितेको छ । फाइनलमा विदेशी टोली एभिनियर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४-३ ले पराजित…
लोकप्रिय
मकै गोड्दै किसान
१२ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
१३ घण्टा अगाडि






