महिला राष्ट्रिय टी-२० क्रिकेटको उपाधि सुदूरपश्चिमलाई
इनरुवा, माघ ७ : सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माविको खेलमैदानमा आज सम्पन्न प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । फाइनल खेलमा घरेलु टोली प्रदेश…
तनहुँको आँबुखैरेनी गाउँपालिकाद्धारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान
दमौली,माघ ७ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई रू छ लाख ५० हजार बराबरको छात्रवृत्ति रकम वितरण गरेको छ । आँबुखैरेनी गाउँपालिका क्षेत्रभित्रका स्थायी ठेगाना भएका गरिब तथा…
श्रीलङ्कामा मार्चमा स्थानीय परिषद्को निर्वाचन हुने
कोलम्बो, माघ ७ : श्रीलङ्काको राष्ट्रिय निर्वाचन आयोगले आगामी मार्च ९ मा स्थानीय परिषद्को निर्वाचन हुने घोषणा गरेको छ । आयोगले श्रीलङ्काका सबै जिल्लाका लागि नयाँ नगर प्रमुख र स्थानीय…
President Bhandari performs pooja at Changunarayan Temple
Bhaktapur, Jan 21 : President Bidya Devi Bhandari has performed pooja at the historic Changunarayan Temple and received prasad on Saturday. The temple is in the World Heritage List. The…
स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरूवात गर्न लागेको छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं, माघ ७ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो यहि कार्यकालमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर आवश्यक नीतिगत र व्यवहारिक निर्णय गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित ‘राइट टु प्रोटेन…
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
झापा,माघ ७ : कैदीबन्दीका बालबच्चाहरूकी ‘आमा’ इन्दिरा रानामगर जनप्रतिनिधिहरूको सर्वोच्च थलो प्रतिनिधिसभाको उपसभामुख बन्नुभएको छ । झापाको अर्जुनधारा–११ सालबाडी निवासी उहाँको अभिभावकत्वमा दुईवटा विद्यालय र १० वटा बाल संरक्षणगृह सञ्चालनमा…
‘ऐतिहासिक डोजर व्यवस्थापनमा जिल्ला समन्वय समितिको चासो’
खोटाङ, माघ ७ : जिल्ला समन्वय समिति खोटाङले मध्यपहाडी लोकमार्गअन्तर्गत हिलेपानी–हलेसी सडक विस्तार गर्न विसं २०५५ मा खरिद गरिएको डोजर व्यवस्थापनमा चासो देखाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने…
दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै
काठमाडौँ, माघ ७ : माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ । फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक…
वैचारिक दृष्टिकोणले मुख्य राजनीतिक शक्ति एकीकृत समाजवादी : अध्यक्ष नेपाल
काठमाडौँ, माघ ७ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी वैचारिक दृष्टिकोणले देशको मुख्य राजनीतिक शक्ति भएको बताउनुभएको छ । सम्पर्क मञ्चद्वारा केन्द्रीय कार्यालय आलोकनगरमा आज आयोजित समसामयिक…
राष्ट्रपति भण्डारी अचानक नारायणमान बिजुक्छे निवासमा पुग्दा…
काठमाडौँ, माघ ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेसँग भेट गरेकी छिन् । शनिबार राष्ट्रपति भण्डारीले विजुक्छेलाई उनकै निवासमा पुगेर भेट गरेकी हुन् । चाँगुनारायण…
लोकप्रिय
मकै गोड्दै किसान
१५ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
१६ घण्टा अगाडि






