नेपालीले अपेक्षा गरेको विकासको चाहनालाई पूरा गर्ने शिक्षा आवश्यकः राष्ट्रपति

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले स्वदेशमै उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपवान् र शीलवान् नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पाठ्यक्रम र पठनपाठन केन्द्रित…

यस्तो मन्दिर जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ

 जेठ २४, २०८२

गलकोट (बागलुङ), २३ जेठ : सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्नुहुन्न, उहाँ बहिरी हुनुहुन्छ, त्यसैले उहाँलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ…

माग पूरा नभएसम्म विपक्षी दलले प्रतिनिधिसभा बैठक चल्न नदिने

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठकले यसअघि राख्दै आएका तीन वटा माग पूरा नभएसम्म प्रतिनिधिसभाको बैठक चल्न नसक्ने निष्कर्ष निकालेका छन् । संसद् भवन नयाँबानेश्वरमा…

आइतबार दिउँसो एक बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक यही जेठ २५ गते आइतबारसम्मका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक चलाउन सहमति नजुटेपछि आइतबार दिउँसो…

राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका निम्ति निजामती कर्मचारीलाई प्रोत्साहन गर्न आवश्यक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३…

जापानको आइस्पेसको चन्द्र अभियान असफल

 जेठ २४, २०८२

टोकियो, २३ जेठ : शुक्रबार अन्तरिक्ष यानको अवतरण प्रयास विफल भएसँगै चन्द्रमामा पहिलो पटक ‘सकुशल अवतरण’ गर्ने जापानी निजी कम्पनी आइस्पेशको आशामा धक्का लागेको छ । टोकियोस्थित आइस्पेसले चन्द्रमाको सतहमा…

विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ: राष्ट्रियसभा सांसद

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : राष्ट्रियसभा सांसदहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा…

भारत–पाकिस्तान सङ्कट समाधान गर्न रुसले ट्रम्पलाई दियो श्रेय

 जेठ २४, २०८२

मस्को, २३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी युरी उशाकोभले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत र पाकिस्तानबीचको शत्रुता अन्त्य गर्ने मध्यस्थताको दाबीलाई समर्थन गर्नुभएको छ । उशाकोभले ट्रम्प र…

सीप मेलाले रोजगार, स्वरोजगारको सम्भावनाको ढोका खुलाएको छ

 जेठ २४, २०८२

काठमाडौँ, २३ जेठ : नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सीप मेलाले रोजगार र स्वरोजगारको सम्भावनाको ढोका खुलाएको बताउनुभएको छ…

नवलपरासीमा छारोले गरे बाबु र छिमेकीको हत्या

 जेठ २४, २०८२

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), २३ जेठ : पश्चिम नवलपरासीको सुनवलमा छोराले बाबु र छिमकीको हत्या गरेका छन् । आज बिहान ११ बजे जिल्लाको सुनवल नगरपालिका–२ को औरहियामा ३५ वर्षीय हेमराज…