रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात
रुकुम (पूर्व),माघ १० : रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र तथा…
फरार सांसदको विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर लागेको छ– गृहमन्त्री लामिछाने
काठमाडौं, माघ १० : गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरीका विषयमा गृह मन्त्रालय अत्यन्त संवेदनशील भएर काम गरिरहेको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले…
के लक्ष्मी महतो अपराधी नै हुन् त ?
जनकपुरधाम, माघ १० : नेकपा (एमाले) का सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई अदालतले शंकाको धेरामामात्रै राखिएको अवस्थामा संसद्मै पटक–पटक अपराधी भनिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभालाई…
गृहमन्त्रीसँग अमेरिकी राजदूतको भेट
काठमाडौँ, माघ १० : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । गृहमन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सहकार्य र…
मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : वरिष्ठ नेता पौडेल
काठमाडौँ, माघ १० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताउनुभएको छ । प्रतिधिसभाको आजको…
विद्यार्थी कुट्ने प्रधानाध्यापक प्रहरी नियन्त्रणमा
तनहुँ, माघ ९ : तनहुँको घिरिङ गाउँपालिकास्थित चन्द्रज्योति माध्यमिक विद्यालय अध्ययनरत विद्यार्थीलाई कुट्ने प्रधानाध्यापक प्रेम थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । होस्टेलमा बसेर एसइई परीक्षाको पूर्वतयारी गरिरहेका ४२ विद्यार्थीले शर्तपालन…
म्याच फिक्सिङको आरोपमा दुई खेलाडी पक्राउ
काठमाडौँ,माघ ९ : नेपालमा भएको टी–२० लिगमा ‘स्पट फिक्सिङ’ र ‘म्याच फिक्सिङ’ गरेको आरोपमा क्रिकेटर महबुब आलम र मोहम्मद आदिल अन्सारीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।…
सशस्त्र प्रहरीले अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गरेर जनशक्ति तयार गर्नुपर्छ : गृहमन्त्री
काठमाडौँ, माघ ९ : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ऐनको कार्यादेशअनुसार पृथकतावादी एवं आतङ्कवादी गतिविधि नियन्त्रण गर्नु सशस्त्र प्रहरीको जिम्मेवारी रहेकाले सङ्गठनलाई त्यसका लागि तयार पार्नुपर्ने बताउनुभएको छ । काठमाडौँको…
कर्णाली प्रदेशमा सात मन्त्रालय कायम
कर्णाली, माघ ९ : कर्णाली प्रदेश सरकारले सात मन्त्रालय कायम गरेको छ । यसअघि जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय थपेर आठ मन्त्रालय बनाइएकोमा मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको सरकारले आज जलस्रोत…
सेनाको फोटो तथा युनिट विशेष प्रदर्शनी सम्पन्न
काठमाडौँ, माघ ९ : नेपाली सेनाद्वारा आयोजित चार दिवसीय फोटो तथा युनिट विशेष प्रदर्शनी आज सम्पन्न भएको छ । बलाध्यक्ष रथी सीताराम खड्काले जङ्गी अड्डामा एक समारोहमा सहभागी युनिटलाई कदरपत्र…
लोकप्रिय
मकै गोड्दै किसान
७ घण्टा अगाडि
नोबेल पुरस्कार विजेता नर्गिस मोहम्मदी अस्पतालमा भर्ना
८ घण्टा अगाडि






