माल्दिभ्सले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्मा भारतको उम्मेदवारीलाई समर्थन गर्ने

 माघ ०९, २०७९

माले,माघ ९ : माल्दिभ्सले सन् २०२८-२०२९ को अवधिका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि भारतको उम्मेदवारीलाई समर्थन गर्ने निर्णय गरेको छ । सन् २०२७ जुनमा संयुक्त राष्ट्रसंघ महासभाको…

स्याउ बिरुवा काँटछाँट गर्न सिकाउँदै कृषि प्रविधिक

 माघ ०९, २०७९

जुम्ला, माघ ९ : जुम्लाको सिञ्जा गाउँपालिकाको कृषि शाखाका प्रविधिक किसानको स्याउ बगैँचमा पुगेर बिरुवा काँटछाँटसम्बन्धी सीप सिकाउन लागिपरेका छन् । पालिका १ देखि ६ वडाका स्याउ किसानलाई एकदिने स्याउ…

पाउँदै नपाएको उपाधि देखाएपछि …

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाउँदै नपाएको ओहोदाको प्रमाणपत्र पाएको भनी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कुनै…

‘शेर्पा भाषाको पठनपाठनका लागि अनुदान’

 माघ ०९, २०७९

मोरङ, माघ ९ : प्रदेश नं १ सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले सोलुखुम्वुको एक विद्यालयलाई शेर्पा भाषा पठनपाठनका लागि रु पाँच लाख दिने निर्णय गर्नुभएको छ । मन्त्री राजभण्डारीले आज पदभार…

पल्सर स्पोर्ट्स अवार्ड फागुनमा

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १९औँ संस्करणको पल्सर स्पोर्ट्स अवार्ड कार्यक्रममा आगामी फागुन महिनामा हुने भएको छ । नेपाली खेल क्षेत्रमा योगदान पु¥याउने खेलाडी प्रशिक्षक…

विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्न चेम्बरको आग्रह

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेपाल चेम्बर अफ कमर्सले विप्रेषणलाई उत्पादनमूलक उद्योगमा प्रोत्साहन गर्ने नीति बनाउन सरकारसँग आग्रह गरेको छ । विप्रेषणको अधिकांश हिस्सा उपभोगमा मात्रै खर्च भएकाले उत्पादनमूलक क्षेत्रमा प्रभावकारी…

बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा आउछ : मन्त्री गिरी

 माघ ०९, २०७९

काठमाडौँ,माघ ९ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उहाँले दादुराको प्रकोप नियन्त्रण…

सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्छ : अध्यक्ष नेपाल

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सङ्गठनका नेताहरू जनताको दुःखसुखको साथी बन्नुपर्ने बताउनुभएको छ । पार्टी निकट मुस्लिम इत्तेहाद सङ्गठन नेपालको पदाधिकारीको बैठकमा उहाँले वर्तमान…

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई पक्राउ गरेको छ । आयोगले स्टिङ अपरेशन गर्ने क्रममा चुडाललाई आज पक्राउ गरेको…

विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो

 माघ ०९, २०७९

काठमाडौँ, माघ ९ : पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये…